काठमाडौं : सरकारले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनको समयावधि वैशाख ३ गतेसम्मलाई लम्ब्याउने निर्णय गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय लिएको हो।

यसैगरी नेपाल राष्ट्र बैकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरिएको छ । लगानि वोर्डका कार्यकारि प्रमुख रहेका अधिकारी हालका अर्थमन्त्री युवराज खतिवडा नेपाल राष्ट्र बैकको गभर्नर रहेका बेला डेपुटी गभर्नरमा कार्यरत थिए ।

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!