नेपालमा कोरोना सङ्क्रमितको संख्या शुक्रबार १ लाख नाँघेको छ । दिनहु जसो कोरोना संक्रमित बढदै गएपनि सरकारले तत्काल लकडाउन भने नगर्ने निर्णय गरेको छ । शुक्रबारको कोरोना तथ्याँक अनुसार हाल नेपालमा २७ हजार ५३ सक्रिय सङ्क्रमित रहेका छन् । विज्ञहरुले देशैभर सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार नाँघेपछि लकडाउन गर्न सरकालाइ यस अघि नै सुझाव दिएका थिए । सरकारको तत्काल लकडाउन गर्ने रणनीति नभएपनि ठाउँ अनुसार सक्रिय संक्रमित बढिभएका स्थानमा केहि सजकता अपनाउन सकिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!