मोरङ, २५ असोज । मोरङको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा दुई जना कोरोना संक्रमतिको गएराति मृत्यु भएको छ । मृत्यु हुनेमा ७१ वर्षीय वृद्ध र ४० वर्षकी महिला रहेकी छीन् । उनीहरु दुवै जना सुनसरी जिल्लाका थिए ।
अस्पतालका प्रबन्धक नारायण प्रसाद दाहालका अनुसार ४० वर्षीय महिला सुगर रोगी र ७१ वर्षीय वृद्ध मुटु र फोक्सोका दीर्घरोगी थिए । उनीहरुलाइ गत असोज २० र २१ गते संक्रमण पुष्टि भएको थियो ।

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!