१ कात्तिक, , काठमाडौं ।  गायक सुनिल कटुवाल र गायिका सरु गौतमको स्वरमा नयाँ गीत ‘डिजिटल फोटो’ सार्वजनिक गरिएको छ । शुक्रबार साँझ सार्वजनिक उक्त गीतमा सागर लम्साल (बले) र हरिश निरौला (कक्रोज) सँगै गीता ढुंगाना र प्रतिभा कंडेलको मुख्य अभिनय रहेको छ ।
कुमार कटुवालको शब्द रहेको गीतमा दीपक शर्माको संगीत रहेको छ । गीतको भिडियो भने देवेन्द्र पाण्डेयले निर्देशन गरेका हुन् । यसअघि गायक सुनिल कटुवालले ‘मुखैमा रामराम बगलीमा छुरा’ सार्वजनिक गरेका थिए ।

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!