२ मंसिर,दार्चुला । दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र व्यासमा हिमपात भएको छ। सोमबार देशका विभिन्‍न स्थानमा सिमसिम पानी पर्नुका साथै मुस्ताङ, डोल्पा र हुम्लालगायत जिल्लाहरूमा समेत हिमपात भएको हाम्रा समाचारदाताहरूले जनाएका थिए।

हिमपातका कारण जनजीवन कष्टकर भएपछि छांगरु र तिंकर गाउँका स्थानीय सदरमुकाम खलङ्गा बसाइँ सर्ने तयारीमा छन्। हिमपातपछिको राससकर्मी नरेन्द्रसिंह कार्कीले क्यामेरामा कैद गरेका केही तस्वीरहरू स्

 

हिमपातका कारण जनजीवन कष्टकर भएपछि छांगरु र तिंकर गाउँका स्थानीय सदरमुकाम खलङ्गा बसाइँ सर्ने तयारीमा छन्। हिमपातपछिको राससकर्मी नरेन्द्रसिंह कार्कीले क्यामेरामा कैद गरेका केही तस्वीरहरू :-

रासस

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!