१९ मंसिर काठमाडौं । गाँजा सम्बन्धी विविध कोणबाट बहस भइरहेको हँुदा, नेपालले संयुक्त राष्ट्रसंघमा गाँजालाई कडा प्रकृतिको लागु औषधीको सूचीबाट हटाउने पक्षमा मतदान गरेको छ ।राष्ट्रसंघको लागु औषधसम्बन्धी एक सेसनमा नेपालसहित विश्वका तीन दर्जन मुलुकले यस पक्षमा मतदान गरेका हुन् ।
नेपालमा केही समय देखी गाँजाको व्यापार र यसलाई औषधीजन्य व्यापारका लागि अनुमति दिनुपर्ने माग व्यापारीहरुले उठाइरहेका छन् । यस सम्बन्धमा केही सांसदले संसदमा नै बहस चलाइरहेका छन् ।
नेपालमा गाँजा सेवन वा यसको कारोबार प्रतिबन्धित छ ।

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!