२६ मंसिर,एजेन्सी । इंग्लिस क्लब टोटेनहम हस्टपुर युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा भएको बिहीबार राति भएको खेलमा रोयल एन्टवेर्पमाथि २–० को जित निकाल्दै टोटेनहम समूह ‘जे’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

टोटेनहम हस्टपर स्टेडियममा घरेलु टोलीको जितमा कार्लोस भिनिसियस र जियोभानी लो सेल्सोले गोल गरे । रोयल एन्टवेर्पले हारे पनि समूह उपविजेताको रुपमा अघि बढ्न सफल भयो । टोटेनहमल १३ तथा एन्वेर्पले १२ अंक जोड्यो ।

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!