पछिल्लो समय धेरैको मन मुटुमा बसेकी लोकप्रिय मोडल रुबिना श्रेष्ठ अभिनित रोमान्टिक गित “पहिलो माया “सार्बजनिक भएको छ।

पछिल्लो समय अभिनयमा व्यस्त रहेका रुबिनाले पछिल्लो समय अभिनय गरेका ” चस्मा ” मेलम्चिको पानी ” राम्री राम्री तरुनि”गितले दर्शक को मन जित्न सफल भएको छ।

त्यस्तै सार्बजनिक गितले पनि दर्शक को मन जित्ने उनको बिस्वास छ।

चर्चित गित गनगन २ कि सुमधुर स्वरको धनि गायिका शारदा रसाइली र नेपाल आइडल बाट चर्चा मा रहेका गायक प्रबिन बेडवालको स्वरमा रहेको उक्त गीतमा धिरज नाथको शब्द तथा नारायण दङाल्को सङ्गीत संयोजन रहेको गित The Voice स्टुडियोमा रेकर्ड गरेका छ्न ।

उक्त गितलाई नारायण दङ्गालले एरेन्ज गरेका छ्न। सार्वजनिक गीतमा मुकेश हुमागाइको को छायाँकन रहेको छ भने भिडियोलाई बिनोद बमले सम्पादन गरेका छ्न।

उक्त भिडियोमा उनै लोकप्रिय मोडल रुबिना श्रेष्ठ ,लिलाराज बानियाँ, साकार के शि, सारिका पराजुली लगायत का कलाकारहरुको अभिनय देख्न सकिन्छ।

उक्त गीतको भिडियो Hariyaali Production Youtube च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

हेर्नुस भिडियो……

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!