नेपाली बजारमा सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको छ । सोमबार  छापावाल सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँ कायम भएको छ ।

आइतबार सुन प्रतितोला ९२ हजार ४ सय रुपैयाँ नै तोकिएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएकोे छ ।

यस्तै आज चाँदीको भाउँमा भने तोलामा ५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ३१० रुपैयाँ कायम भएको छ ।

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!