नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका छन् । उनी मुलुकको ४३औँ प्रधानमन्त्री बनेका छन्।

गत सोमबार संविधानको धारा ७६ (५) अनुसार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा सर्वोच्च अदालतको परमादेशअनुसार देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको बेहोरा उल्लेख छ ।

यससँगै निवर्तमान प्रधानमन्त्री केपी ओली तीन वर्ष चार महिना २५ दिन सत्तामा बसेर बहिर्गमित भएका छन्।

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!