कांग्रेसबाट बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्की मन्त्री बनेका छन्।

खाँणले गृह र कार्कीले न्याय, कानूनतथा संसदीय मामिला मन्त्रालयको जिम्मा पाएका छन्।

माओवादी केन्द्रबाट जनार्दन शर्मा ‘प्रभाकर’ र पम्फा भुसाल मन्त्री बनेका छन्। शर्मालाई अर्थ र भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ।

प्रतिनिधिसभामा कांग्रेस प्रमुख सचेतक खाँण यसअघि रक्षा मन्त्री पनि बनेका थिए। यस्तै, कार्की यसअघि अर्थमन्त्री बनेका थिए।

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!