नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठ अभिनित पछिल्लो गीत ‘आकाश धर्ती’ को भिडियो युटुव ट्रेन्डिङको शिर्ष स्थानमा पर्न सफल भएको छ ।

अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा दुर्गा खरेल र रोशन अधिकारीको स्वर छ । विधान कार्कीको निर्देशनमा तयार भएको भिडियोमा आकाश र पूजाको प्रेम र विछोडलाई प्रस्तुत गरिएको छ, जुन भिडियोलाई दर्शकले निकै रुचाएका छन्

गत शुक्रबार साझ अपलोड गरिएको गीतको भिडियो ९ लाख बढी भ्युज सहित १ नम्वर ट्रेन्डिङमा परेको हो

उत्सब दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।

गीतको भिडियो :

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!