चर्चित रियालिटी शो नेपाल आइडलको चौथो सिजन प्रसारण हुने भएको छ lनेपाल आइडलका निर्देशक सुरेश पौडेलले शो चाडै नै प्रसारणमा आउने जानकारी गराएका हुन् l

केही समय देखी बन्द भएको नेपाल आइडल अब नयाँ प्रतिभाको खोजी  गर्दै पुनः प्रसारणमा आउने भएको हो l

लिखित अनुमति प्राप्त भएपछि हामी चौथो सिजनको काममा लाग्नेछौँ ।

‘केही दिनमा नै लिखित अनुमति पत्र  प्राप्त हुनासाथ चौथो सिजनको प्रोमो सार्वजनिक गर्ने पौडेलको भनाइ छ । यस पटक भने शो का जजहरु फेरिने छन्

यस रियालिटी शोलाई  दर्शकले अत्यधिक रुचाएका थिए l

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!