पछिल्लो समय धेरैको मन मुटुमा बसेका चर्चित हास्य व्यंग्य कलाकार तथा सक्किगोनी का लेखक तथा निर्देशक कुमार कट्टेल ` जिग्री´ र चर्चित गायिका मेलिना मैनालिको को सुमधुर आवाज मा सजिएको नयाँ गित “मन्जुरी “सार्बजनिक भएको छ।

 कलाकार कुमार कट्टेल जिग्रीले पहिलो चोटि गित गाएका हुन।उनको जन्मदिनको अबसर पारेर जिग्रीले सो गितको भिडियो सार्बजनिक गरेका हुन।त्यस्तै सार्बजनिक गितले पनि दर्शक को मन जित्ने उनको बिस्वास छ

उक्त गितमा उनलाइ सुमधुर स्वरको धनि गायिका मेलिना मैनालिले स्वरमा साथ दिएकी छिन भने उक्त गीतमा भिम बि सि को शब्द संगीत तथा विश्व अधिकारीको सङ्गीत संयोजन रहेको गित ओपल रेकर्डिङ स्टुडियोमा बिपलभ अधिकारिले रेकर्ड गरेका छ्न ।

सार्वजनिक गीतमा गौतम थापाको को छायाँकन रहेको छ भने भिडियोलाई प्रबिण भट्टले सम्पादन गरेका छ्न। भने सक्किगोनिका काकु अर्थात् दिपक आचार्यको निर्देशन रहेको छ।

 उक्त भिडियोमा सक्किगोनी कै जोडि जिग्री र रक्षा ले रोमान्स गरेका छ्न भने उनी हरु लाई आकक्षा पोखरेल र माहिरा गुरुङले साथ दिएका छन।

 उक्त गीतको भिडियो The Premier production Youtube च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

 हेर्नुस भिडियो……

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!