बाढी प्रभावितलाई अस्थायी आवास निर्माणका लागि हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई रु ६२ लाख हस्तान्तरण गर्दै टेलिभिजन कार्यक्रम इन्द्रेणीका अध्यक्ष कृष्ण कँडेल ।

जहाँ इन्द्रेणी पुग्छ त्यहाँ कसैले रुनुपर्दैन।

इन्द्रेणीले विपद्ग्रस्त क्षेत्र हेलम्बुका प्रभावित १७ परिवारको अस्थायी आवास निमार्णको जिम्मा लिएको छ ।

तस्वीर ःRajendra Bhandari

May be an image of 6 people, people standing and people sitting

May be an image of 13 people, people sitting and people standing

May be an image of 6 people, people standing and outdoors

May be an image of 10 people, people standing and outdoors

May be an image of 12 people, people sitting, people standing and outdoors

May be an image of 7 people, people standing, outdoors and tree

 

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!