गायक पुष्पन प्रधान र एलिना चौहानको स्वरमा ऐना हेरी हेरी गीतको म्युजिक भिडियो रिलिज भएको छ ।

गम्भिर विष्टको निर्देशनमा तयार भएको भिडियोमा आकाश कार्की र अनु काफ्लेले अभिनय गरेका छन् । भीम विसीको संगीत रहेको गीतमा शिवराज योगीको शब्द छन्

नवराज उप्रेतीको छायाँकन रहेको भिडियोमा सुवोल थापाको कोरियोग्राफी छ ।

भिडियोको सम्पादन विपी फिल्मस्का प्रविण भट्टले गरेका हुन् ।

भिडियो :

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!