जुम्लिया दाजुभाईको जुम्लिया दिदिबहिनीसग बिवाह गर्ने एकदमै ठूलो चाहाना हुन्छ । संकल्प र बिकल्पले काव्या र दिव्यासग बिवाह गरेर यतिबेला अत्याधिक खुसि छन्

भनिन्छ मान्छेको जिवनमा जाम मृत्यु प्रेम र बिवाह चहि लेखेकै सग हुन्छ । यो भनाई वास्तविक नै मिल्न गएको छ दुई दाजुभाइको सपनानै दुई दिदिबहिनीसग बिवाह गर्ने थियो जुन अन्ततः यथार्थमा परिणत भयो सामाजिक संजालमा अहिले उक्त जोडि एकदमै भाइरल बनिरहेका छन् ।

एकदमै रमाइलो उक्त जोडिहरु एकदमै राम्रा र सबैको बिचार एकआपसमा समेत मिलेको हामिले पायौ जुम्लियाले जुम्लियानै यसरी बिवाह गरेको सायदै एबदमै न्यून जोडिहरुमा एक हो

उनिहरु हुबहु उस्तै देखिन्छन् र सन्तान पनि उस्तै हुने हो या कस्तो हुने हो त्यो आफुहरुमा समेत कौतुहलता भएको उनिहरु बताउँछन्

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!