काठमान्डौ–भाडा समायोजन माग गर्दै यातायात व्यवसायीले निकालेको र्‍यालीले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।

व्यवसायीले साना ठूला सवारी साधनसहित र्‍याली गर्दा ट्राफिक व्यस्थापन अस्तव्यस्त भएको हो । कार्यालय समयमा विरोध र्‍याली निकाल्दा थप जाम भएको छ ।

व्यवसायीले चक्रपथमा सवारी र्‍याली निकालेका थिए । १० वर्षदेखि भाडा समायोजन नभएको भन्दै व्यवसायीहरु विरोधमा उत्रिएका हुन् ।

साथै उनीहरुले कर्मचारीलाई कोरोना खोप उपलब्ध गराउनुपर्ने, कोरोना समयमा नवीकरण या जरिवाना छुटको माग राखेका छन् ।

फोटो – आर्यन कार्कि

No description available.

No description available.

No description available.

 

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!