नायिका पूजा शर्माले आफू प्रेममा रहेको कुरा केही दीन अघि एक अन्तर्वार्तामा बताएकी थिइन् lसो अभिव्यक्ति दिएको केही दिन अघि मात्रै उनको नायक आकाश श्रेष्ठ सँग सम्बन्धमा चिसोपना आएको थियो l

यही कारण पनि केही दिन देखी उनको प्रेम सम्बन्धको खबर संचार माध्यममा आइ रहेको छ l

पूजाको प्रेमी को हुन् भनेर दर्शकहरूले चासो पनि लिन थालेका छन् l बजारमा गाइँगुइँ हल्ला चले अनुसार पूजा अहिले युद्ध बानिया नाम गरेका युवक सँग प्रेममा छिन् भन्ने खबर बाहिरिएको छ l

हालै पूजाले एक तस्बिर इन्स्टामा सार्वजनिक गरेकी छिन् l जसमा युद्धले आगोको इमोजी कमेन्ट गरेका छन् l यो एक तस्बिरमा मात्र हैन अन्य तस्बिरमा पनि बानियाले प्रेम भाव पोख्ने कमेन्ट गरेका छन् l

 

सिनेपाटि बाट

Cine pati

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!