काठमाडौँ । ट्याक्सी चालकहरूले आफूहरूमाथि गुण्डागर्दी शैलीमा बारम्बार आक्रमण गरेको विरोधमा पठाओ राइडरहरु प्रदर्शनमा उत्रिएका छन् ।

‘राइडर एकता जिन्दाबाद’ भन्दै उनीहरूले निकाल्न लागेको बाइक र्‍यालीमा प्रहरीले हस्तक्षेप गरेको छ ।

आफूहरूमाथि भइरहेको आक्रमण बन्द गर्नका साथै आफूहरूलाई कानुनी मान्यता प्रदान गर्न राइडहरुले माग गरेका छन् ।

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!