मोरङ जिल्ला मधुमल्ला निवासी एकजना महिला जसको नाम सपना श्रेष्ठ हो। उनी आफ्नै श्रीमान बिनोदराज सिवाबाट आफू यौ’न शो’षण प रे को भन्दै युवा मन नेपालका पत्रकार किशोर श्रेष्ठसँग आइन्। उनी भन्छिन्,श्रीमानले आफ्नो गो’प्य अङग देखाउन भन्दै विदेशबाट फोन गर्ने र नदेखाइदिँदा त’था’ना’म भन्ने र आफ्नो स्वार्थ पूरा भएपछि फोन नगर्ने,ध’म्की दि ने गर्दै आइरहेका छन्।

उनको पहिलेको श्रीमती माइतमा बस्दै आइरहेकि रहेछिन्। उनले आफ्नी श्रीमतीसँग सम्बन्ध बिग्रेपछि उनीसँग दोश्रो बिहे गरेका रहेछन्। अहिले उनकी पहिले कि श्रीमतीले पनि अर्कैसँग बिहे गरेकी छिन्।उनले आज भन्दा आठ बर्ष अगाडि करिब एक महिना जति बोलचाल भएपछि बिहे गरेकी थिइन्।

अहिले उनी आफू र छोरीको जिम्मा श्रीमानले लिनुपर्ने र आफू उसँग अलग्गै बस्न चाहेको र श्रीमानलाई बहुविवाहको मुद्धा चलाउन खोजिरहेकि छिन्। उता उनको श्रीमान भने अर्की श्रीमतीसँग अब मिलेर बस्नुपर्छ भन्दै फकाउँदै आइरहेका छन् तर उनी कुनै पनि हालतमा मिल्न चाहन्नन्।

श्रीमान भने ध’म्की’र्पूर्ण भाषा प्रयोग गर्दै यदि केस लगाइस् भने म पैसा तिरेर निस्कन्छु भनेर पैसाको तु’जु’क देखाइरहेको पनि उनले बताएकी छिन्।भिडियो:-

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!