काठमाडौं, कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिएका छन् ।

केही सञ्चारमाध्यममा परीक्षा स्थगित भयो भनेर आएका समाचार निराधार भएको समेत उनले भनाइ छ ।

यहीँ साउन ३१ गतेबाट स्वास्थ्य मापदण्ड अपनाउँदै परीक्षा सम्पन्न हुने भएकोले सबै विद्यार्थीलाई बाहिरी हल्लाको पछि नलागी परीक्षाको तयारी गर्न अध्यक्ष पौडेलले अनुरोध गरेका छन् ।

यसैगरी परीक्षाको तयारी भइरहेकोले परीक्षा कुनै कारण देखाएर नरोकिने समेत उनले स्पष्ट पारे ।

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!