भदौ २। सरकारले ल्याएको अध्यादेश बिरुद्धको एमालेको भातृ संगठन अनेरास्ववियुले प्रर्दशन गरेको छ ।

नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले नेकपा एमाले बिभाजन गर्ने उदेश्यले दल बिभाजन सम्वन्धी अध्यादेश ल्याएपछि मंगलबारबाट देश भर प्रर्दशन सूरु भएको थियो।

जनकपुर, धनुषा आयोजना गरिएको अनेरास्ववियुका केन्द्रीय सदस्य तथा धनुषा संयोजक आर.पि अधिकारी, केन्द्रीय सदस्य रंजीत यादव,उदय यादव कार्यालय सदस्य हरु मुखर्जी प्रसाद यादव विरेन्द्र महासेठ ,सदस्य हरु , पप्पू चौधरी, श्रवण चौधरी, लगायतले अध्यादेश फिर्ता नभए सम्म आन्दोलन जारि रहने बताए।

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!