काठमाडौं । रामेछापमा बोलेरो जीप दु’र्घट’ना हुँदा तीन जनाको मृ’त्यु भएको छ।

रामेछापको मन्थली नगरपालिका वडा नम्बर ६ हात्तिसारमा आज विहान बोलेरो जीप दु’र्घ’टना हुँदा तीन जनाको मृ’त्यु भएको हो ।

दु’र्घट’नमा ज्यान गुमाउँनेमा ओखलढुंगा घर भएका अन्दाजी ३४–३५ वर्षीय लक्पा शेर्पा र उनकी श्रीमती फुरूबाको सना’खत भएको छ भने एक जनाको पहिचान खुल्न सकेको छैन् ।

काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको प्रदेश नम्बर ३–०१–०२३–च–३५१३ नम्बरको जीप सडकबाट झण्डै आठ सय मिटर तल खसेको छ । घट’नास्थलबाट १२ वर्षीय पेम्बा शेर्पाको उ’द्दार गरिएको छ। घाइते बालक अवस्था ग’म्भी’र रहेको र उनको तामाकोशी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

यो पनि समाचार ; गएराति त्रिभुवन राजपथको पालुङ–नौबिसे सडकखण्ड अन्तर्गत सोप्याङ खोलामा भएको ट्रक दु’र्घट’नामा थाहा नगरपालिका वडा नं १ का सदस्य सुन्दर प्रधानको मृ’त्यु भएको छ ।

पालुङबाट काठमाडौँका लागि तरकारी बोकेर जाँदै गरेको ना ५ ख ८६४२ नं को ट्रक गएराति ११ः५५ बजे थाँक्रे गाउँपालिका–८ स्थित सडकबाट करिब ७० मिटर तल उक्त खोलामा खसेर दु’र्घट’ना भएको खानीखोला इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रुपा थापाले जानकारी दिए ।

ट्रक ख’स्न लागेपछि त्यहाँबाट हामफाल्ने क्रममा उनको घट’नास्थलमै मृ’त्यु भएको र चालक प्रमोद अर्याल भने हाम फालेर ज्यान जोगाउन सफल भएको उनको भनाइ थियो ।-रासस

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!