गत बर्षवाट मोडलिङ्गको दुनियामा उदाउन संघर्षरत इलाम नगरपालिका १२ कि एलिशा राई आफू फोटोसुट र म्युजिक भिडियोको सुटिङ मै रमाइरहने बताउँछिन् ।

अहिले सम्म उनले २ वटा म्युजिक भिडियो र केहि सट फिल्ममा समेत काम गरिसकेकी छन ।

अझैपनि मोडलिङ्ग क्षेत्रलाई समाजले हेर्ने सोचमा पूर्ण रुपमा सकारात्मक परिवर्तन आउन नसकेकोले केही नयाँ पन र यो क्षेत्रलाई मर्यादित बनाउने अभियानमा लाग्न साथीहरुले अभिप्रेत गरेपछि यो क्षेत्रमा पहिलो कदम बढाएको बताउछिन नव मोडल एलिशा ।

बुवा हर्क राई र आमा मुना राई की जेठी सुपुत्री अहिले काठमाडौको सामाखुशीमा बस्दै आएकी छिन उनि ८ कक्षामा अध्ययनरत छिन, ५ फिट ३ ईच्च उचाई भएकी १६ बर्षीय एलिशाको बान्की परेको शरिर,

सकारात्कम सोच, रचनात्मक काम गर्ने ईच्छा शक्तीका कारण आफू एक स्थापित मोडलको रुपमा परिचत बन्न सक्ने  बताउछिन ।तर चर्चामा आउनकै लागि आफ्नो अङ्ग प्रदशन गर्न नपर्ने उनको सोचाई  छ.

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!