नेकपा एमाले काे कैलालि-काठमाडाैं सम्पर्क मञ्च नेकपा एकिकृत समाजवादी मा समाहित भएकाे छ।अध्यक्ष प्रदिप साेब,सचिव रमेश बटाला

लगायत काे सिगाें कमिटि समाजवादी मा समाहित भएकाे हाे र अाज अार अार क्याम्पस मा भएकाे बिशेष कार्यकर्ता भेला बाट नंया

कमिटि पनि चयन गरेकाे छ जसकाे संयाेजक मा रमेश साेडारि, सह संयाेजक मा टाेटा चाैधरि, पुरन बिक र सचिव मा विराज धमाला चयन भएका छन।

No description available.No description available.

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!