सप्तरी । कंचनरुप नगरपालिकामा सवारी दु’र्घ’टना हुँदा एक जना ग’म्भि’र घाइते भएका छन् ।

 

सप्तरी जिल्लाको कंचनरुप नगरपालिका नगरपालिका वडा नम्बर १२ स्थित कोल्डस्टोर चोकमा सवारी दु’र्घट’ना हुँदा एक जना ग’म्भिर घा’इते भएका हुन् ।

 घा’इते हुनेमा कृष्ण शबरण गाउपालिका ५ का स्थानिय सम्पत रामको अन्दाजी ५० बर्षिय छोरा नारायण राम रहेका छन् । दु’र्घट’नामा ग’म्भि’र घा’इते बनेका नारायण रामलाई दुर्घ’टना स्थल नजिकै रहेको धर्मेश्वर हस्पिटल लगिएको थियो ।

 धर्मेश्वर हस्पिटलमा उपचार सम्भव नभएपछि थप उपचारको लागि उनलाई बिराटनगर लगिएको प्रहरी स्रोतले जानकारी दिएका छन् ।

 दु’र्घट’नामा परि सोही ठाउँका अन्य ६ जना समेत घा’इते भएका छन् ।

 

उनीहरुको सोही हस्पिटलमा उपचार भइरहेको छ ।

 प्रत्यक्षदर्शीका अनुसार पुर्वबाट आउँदै गरेको स १ च १६६३ नम्बरको पिकप भ्यान अनियन्त्रीत भइ सडकमै पल्टिएको थियो ।madheshsarokar

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!