सन्जिप तिम्सिना यस युगअन्तर्गतका अवतारहरू बढि काल्पनिक देखिन्छन् । जब अवतारको बारेमा लेख्न शुरू गरियो , त्यतिबेलासम्ममा ऋषिमुनीहरूको कल्पनामा आएको `सत्ययुग ´ को बारेमा स्वयं उनीहरू समेत अनभिज्ञ गिए । किनभने सत्ययुग त्यतिबेलै कैयौं पुस्ताअघिको युगको रूपमा कल्पना गरिएको थियो ।

विष्णु अवतारको व्याख्या बुद्व जन्मपछि नै व्यवस्थित किसिमले गरिएको देखिन्छ , यश विषयमा धेरै लामै नै कथा केही यहाँ र तल लेखियको छ । मत्स्य अवतार :- यस अवतमरको उल्लेख सतपथ ब्राह्मणले गरेको भेटिन्छ । नितान्त जन्तुको रूपमा सोचिएको यश अवतारलाइ समुन्द् सँग सम्बन्धित गराएको छ । अर्थात् पहिलो अवतार नै जलबाट भएको कल्पना छ ।

यश अवतारअनुसार एकपटक मनुले पानी भर्न जाँदा भाँडामा माछा पर्यो । त्यस माछाले शरण माग्यो । मनुले शरण दिएपछि उक्त माछाले चाडै यहाँ ठूलो प्रलय आएर प्राणिको विनांश हुनेछ र त्यस तपाईं बाच्नु हुनेछ भन्यौं ।

त्यसपछि त्यो माछा विशाल रूप लिई समुद्रमा गयो । मुनुलाई माछा विष्णु हुन् भन्ने थाहा भयो । उनले त्यसपछि ठुलो डुंगा तयार गरेर ऋषि वूक्ष र जनावरहरूलाई राखेर उक्त माछाले सिंगमा शेषनागले बाँधे ।

यसरि यसरी सम्पुर्ण लोक लाई मनुले प्रलयबाट विनाश हुन रोके र लोकको रक्षा गरे । यसै क्रममा यस अवतारहरूको वेद चोरेर ल‌ैजाने ह्यगी्व राक्षसलाइ जितेर मनुले वेद फिर्ता गरे , जस्ता धेरै धेरै लामा कुरा रहेका छन् केही यहाँ स्पष्ट या लेखिएको छ ।

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!