काठमाडौं । नेपाली सेनाले दशैं बिदामा घर जाने आफ्ना कर्मचारीलाई निःशुल्क रूपमा यातायात तथा हवाई सेवा शुरू गरेको छ ।

सेनाले असोज १८ गतेदेखि नि:शुल्क हवाई तथा यातायात सेवा सुरू गरेको हो । जंगी अड्डाका अनुसार सेवा असोज ३० गतेसम्म जारी रहने छ ।

सेनाले आफ्ना सबै दर्जाका कर्मचारीलाई तथा आश्रित परिवारका लागि मात्रै यो सेवा दिनेछ । यस्तै पहाडी र हिमाली जिल्लामा भने हेलिकप्टरबाट पुर्याउने व्यवस्था गरेको छ

सुरक्षा न्युज  परिशिष्ट क र ख (2)

यो पनि पढ्नुहोस   टेलिभिजनको सवैभन्दा लोकप्रिय धारवाहिक श्रृङ्खला ‘रामायण’मा ‘रावण’को भूमिका निर्वाहा गरेर चर्चामा आएका कलाकार अरविन्द त्रिवेदीको नि’धन भएको छ । उनको ८३ बर्षको उमेरमा नि’धन भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

पछिल्लो केही बर्षदेखि उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको थियो । तर, उनमा कुनै ठूलो रोग भने देखिएको थिएन । अरविन्दको जन्म मध्यप्रदेशको उज्जैन शहरमा भएको हो । उनले करिअरको सुरुवात भने गुजरातको रंगमञ्चबाट गरेका हुन् ।

हिन्दी भाषाको पपुलर धार्मिक सिरियल ‘रामायण’बाट घर घरमा परिचय बनाएका अरविन्देले ३०० भन्दा धेरै हिन्दी र गुजराती चलचित्रमा अभिनय गरेका छ ।

अरविन्दको नि’धनमा बलिउडका कलाकार, टेलिभिजनका कलाकारहरुले दुःख व्यक्त गरेका छन् ।

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!