जानकी न्यूज नेटवर्क प्रा.लि द्वारा संचालित  मधेशटप डटकम आजबाट दोस्रो वर्षमा प्रवेश गरेको छ ।

मधेशको कुरा लाई देशभर फैलाउनका लागि गत वर्ष २०७७  सालको दशैं  दिन संचालन भएको मधेश डटकम १ वर्ष पूरा गरि दोस्रो वर्षमा प्रवेश गरेको हो ।

मधेशटप प्रदेश २ लगायत तराई मधेशको लोकपि्रय र विश्वासनीय अनलाइन पोर्टल हो । जानकी न्यूज नेटवर्क प्रा लि  द्धारा संचालित मधेशटप डटकम समाचार र मनोरञ्जन मिश्रित अनलाइन हो ।

यस खुसिको अवसरमा जानकी न्यूज नेटवर्क प्रा.लिले  दर्शक, पाठक तथा विज्ञापन दातालाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

तथ्यमा आधारित सन्तुलित पत्रकारिता गर्ने क्रममा मधेशटप डटकमलाई अझै प्रखर बनाइने मधेशटप डटकमका संचालक राजन झाले  बताए  ।

लक्ष्मीनियाँ  गाउँपालिका  ७ लक्ष्मीनियाँ बजार  स्थित  रहेको मधेशटप  डटकम आगामी दिनमा पनि सत्य तथ्य र निश्पक्ष पत्रकारिताको क्षेत्रमा तपाईहरूसँगै हुनेछ ।

उपस्तितीमा प्रदेश न.२ का पुर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहा,जसपा नेपालका महोत्तरी जिल्ला सदस्य रबिन्द्र कुशवाहा,सामाजवादी विधार्थी युनियन मधेश प्रदेश समितिको उपाध्यक्ष शत्रुधन यादव समेतको उपस्थिति रहेको थियो ।No description available.

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!