कात्तिक ३०- सिन्धुपाल्चोक । जिल्लाको इन्द्रावती गाउँपालिका वडा नम्बर ३ कुन्चोक थापा गाउँमा रहेको श्री सिंहमोती युवा क्लबको खेल मैदान निर्माणकार्यको लागि वडा बाट ५ लाख बजेट विनियोजन भएको छ ।

वडा अध्यक्ष देव प्रसाद बानियाँले हाम्रो वडामा रहेको यस क्लबको लागि वडाको तर्फबाट सहयोग गर्न पाउँदा निकै खुसी लागेको र यस क्लबको लागि वडाबाट भरपुर सहयोग गर्न तयार रहेको क्लबका सचिव प्रदिप थापाले बताए ।

साथै क्लबले बडा दशैमा शुभकामना आदन प्रदान तथा समान कार्यक्रको पनि आयोजना गरेको थियो । उक्त कार्यक्रममा क्लबलाई आर्थिक सहयोग गर्न व्यक्तिहरूलाई समानपत्र तथा मायाँको चिनो पनि वितरण गरेको थियो ।

यस कार्यमा आयोजना गर्दा उहीँ वडा अध्यक्ष प्रमुख अतिथि रहनु भएको थियो । उहाँ उक्त कार्यक्रम वडाको तर्फबाट ५ लाख र सोही कार्यक्रममा लागेको केही खर्च व्यहोर्ने बताउनु भएको थियो ।

उक्त आस्वासन पूरा गरि खेलमैदान निर्माणको लागि सहयोग गर्नु भएको हो । साथै उहाँ हिजो भन्दा छियो खेलमैदान निर्माण गर्नको लागि क्लब कार्यसमितिहरुलाई निर्देश समेत दिनु भएको सचिव थापाले बताएका छन् ।No description available.No description available.

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!