दाङ : नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले मंगलबार गरेको नेपाल ब’न्दका क्रममा दाङमा भने फरक दृष्य देखिएको छ ।

सडकका देखिएका बन्दकर्ता सडक सरसफाइ र ट्राफिक चिह्नहरूको व्यवस्थापनमा लागेका छन्। ब’न्द’कर्ताहरूले आफैँ कुचो समाएर सडक सफा गर्नेदेखि जेब्रा क्रसिङ निर्माण र रङ रोगनसम्मको काम गरेका छन्।

राजनीतिक कार्यकर्ताहरु अ’राज’क मात्रै हुन्छन् भन्ने सोचलाई कम गराउन र समाजमा रचनात्मक काम गरेर पनि वि’रो’ध गर्न सकिन्छ भन्ने देखाउन यस्तो काम गरिएको हेमन्तप्रकास वलीले बताए।यो पनि पढ्नुस

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको ब’न्दको असर पोखरामा पनि परेको छ । प्रहरीले बिहानैदेखि सुरक्षा व्यवस्था क’डा पारेको छ ।

ब’न्द गराउँदै हिँड्का नेकपा कास्कीका सदस्य काजी गुरुङ र अखिल (क्रान्तिकारी)पृथ्वीनारायण क्याम्पस समितिका उपाध्यक्ष युवराजसहित आठ जनालाई प्रहरीले नि’य’न्त्रणमा लिएकाे छ ।

कास्कीका डीएसपी सुन्दर तिवारीले प’क्रा’उ परेकासँग सोधपुछ भइरहेको बताए । नेकपाका कार्यकर्ताले पाेखराका विभिन्न चोक र सडकमा टायर बा’लेर प्र’दर्शन गरेका छन् ।

पोखरामा बिहानैदेिख ब’न्दको प्र’भाव छ । सार्वजनिक यातायात ठप्प छ भने निजी सवारीसाधन पनि फाट्टफुट्ट गुडेका छन् । बजार ब’न्द छ। अत्याश्यक ढुवानीका मालबाहक गाडी भने चलिरहेका छन् ।

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!