Talk Nepal
Advertisement
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • आर्थिक
  • अन्तर्वार्ता
  • समाज
    • राष्ट्रिय
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • सम-सामयिक
  • अन्तर्राष्ट्रिय
  • साहित्य
    • कविता/गजल
    • धार्मिक
    • संस्कृति
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • पत्र-पत्रिका
    • ब्लग
    • सुचना/प्राविधि
    • विचार
    • प्रवास
    • रोजगार
No Result
View All Result
English
TRENDING
etalknepal बैठक नेकपा ओली सरकार महोत्तरी एजेन्सी प्रधानमन्त्री
Talk Nepal
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • आर्थिक
  • अन्तर्वार्ता
  • समाज
    • राष्ट्रिय
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • सम-सामयिक
  • अन्तर्राष्ट्रिय
  • साहित्य
    • कविता/गजल
    • धार्मिक
    • संस्कृति
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • पत्र-पत्रिका
    • ब्लग
    • सुचना/प्राविधि
    • विचार
    • प्रवास
    • रोजगार
No Result
View All Result
English
No Result
View All Result
English

अमाननीय राष्ट्रपति , बलात्कारी सरकार

Talk Nepal Talk Nepal
अमाननीय राष्ट्रपति , बलात्कारी सरकार

३० असोज, काठमाडौं । पिडाले छटपटिएर मुर्छित बनेकी एक रक्ताम्य बालिका जसको कलिला उमेरले भर्खर नै केही सिक्दै थिए,उनका इन्द्रियहरुले भोलि देशका निम्ति के गर्ने,के बन्ने भन्दै बार्तालाप गर्दै थिए तर अचानक जिवनमा प्रलय आयो केही नरपिसाचहरुले उनको जिबन नरक नै बनाए ….!
जब उनि मुर्छित भई “ यो त मरि ” भन्दै छोडेर गए हो त्यहि रक्ताम्य बालिका , मुर्छित छन न सोच्नुहोस् ति अस्पतालको बेडमा छिन भनेर उनि त हरेक घरमा छिन । उनको मानसिकतामा पिडा नै पिडा भरिएको छ , उनि मुर्छित छन फरक यति मात्र हो की कोहि नरपिसाचको हबसले मुर्छित छन, भने कोही त्यस प्रलयको परिकल्पनामा मुर्छित छन ..कतै मेरी छोरी पनि , कतै मेरी दिदी बहिनी पनि, कतै म पनि ….?
कतिपय दोषि यहाँ पत्तै लाग्दैनन, कतिपय यहा लुकाईन्छन सत्ता , पावर र पैसाको आडमा जो पत्ता लाग्छन ति पनि यिनै पद,पावर , पैसावालाको भरमा सरकार नै त्यसलाई खुल्ला छोड्छ नाम धरौटीको दिएर ।
के नेपालमा कानुन यति सस्तो छ ? कानुन को पनि मोल छ र यदि बलात्कारी लाई धरौटीमा छोड्ने कानुन छ,भने माननिय यस्ता कानुनलाई आगो लगाएर यस्तो कानुनको दाहासस्कार गरे हुन्छ यो सजायँ होइन यो प्रोत्साहन हो । पैसा त बेश्यालयमा खर्च गरिन्छ के कानुन बेश्यालय हो र….? पैसा लिएर बलात्कार गर्ने लाईसेन्स दिनलाइ……. बलात्कारी सरकार .. ??
हामिले यत्रा संघर्षले ल्याएको संविधानले दिएको उपलब्धि यहि हो सरकार ? यहाँ त प्रक्रियावादका वादीहरुले कतै गुपचुप बनाईदिन्छन अनि यहाँ कयौँ नारीको अस्मिता लुटिन्छ , ज्यान लिईन्छ र कानुनको किनबेच गरिन्छ तर पनि सरकार मुकदर्शक बन्छ अनि को बलात्कारी ? नारी को सर्वस्व लुटिरहदा तिमी मुकदर्शक बन्छौं भने यस्तो सरकारलाई म के भनेर सम्बोधन गरम यहाँ कोही बलात्कारी छैन यहाँ त सरकार नै बलात्कारी छ , अनि नारी तिमी को संग न्याय खोज्छौं यहिँ बलात्कारी सरकार संग …!
जब यस प्रदेशमा “ बेटी पढाऔ, बेटी बचाऔ ’’ अभियान संचालन गरियो तब हामी अत्यन्त खुसी थियौं तर आज यहाँ जनता छोरी पढाउन नै डराउछन , कुन आशले छोरी विद्यालय पठाउने भरे बलात्कृत भइ भने ! बलात्कारको घटना यहाँ अत्यधिक हुदा सम्म मुख्य मन्त्रीको कुनै निती छैन ,कुनै योजना छैन बश अपरिपक्व भाषण आउछ “गोली ठोकम“ सक्छौ ठोकेर देखाउ , आदेश देउ तिमी नै हौ सरकार , केका लागि प्रदेश प्रमुख बनेउ केन्द्र नै ताक्ने भए तिम्रा के काम …? मुकदर्शक सरकार ! बलात्कारी सरकार ! !
हुन त म अरु के भनम् देशमा महिला राष्ट्रपति हुदा पनि यहाँ नारीले स्वतन्त्र रुपले हिड्न पाउने , पढ्न पाउने स्वतन्त्रता छैन किन त भन्दा यस्को एउटै मतलव हुन्छ कि राष्ट्रपतिलाई केही मतलव नै छैन । राष्ट्रपति यहाँ पुत्ला बनेकी छन माफ गर्नुहोला राष्ट्रपति ज्यू म हजुरलाई अमाननीयको रुपमा चित्रण गर्न बाध्य छु किनकि म मेरो आत्माको दास हु तसर्थ मेरो आत्माले हजुरलाई माननीयको तक्मा दिन सक्दैन , फिलाल त सक्दै सक्दैन तर राष्ट्रपति ज्यू मैले यो लेखिरहँदा मेरा आखा रसाएका छन म मेरै देशकी राष्ट्रपतिलाई नै अमाननीय एवम कातरको रुपमा चित्रण गर्दै छु । राष्ट्रपति ज्यू हुन त पुत्ला देखेर पनि बाँदरहरु डराउछन तर खै यहाँ डराउने होईन झुम्मिएर आए । हजुर नै राष्ट्रपति हुदा दिन दिनै किन बलात्कारका घटना अत्यधिक छ ? किन ? उत्तर प्रष्ट छ राष्ट्रपति ज्यू को कार्य पुत्लाको जतिको पनि छैन दुःख को साथ भन्न बाध्य छु ।
गृहमन्त्री ज्यू ले २०१,२०२,२०३…..ं को श्रेणीकरण गरि रहदा राष्ट्रपति ज्यू को त्यहा खबरदारी किन भएन किनकि महोदय राष्ट्रपति ज्यू पनि पुरुषार्थको अधिनमा हुनुहुन्छ , पुरुषले बनाएको मार्गमा उहाँका पाउ चल्छन् चाहे त्यो मार्ग दिसाले लतपतिएको किन नै नहोस् , उहाँमा पुरुषार्थले कोरिएको बाटो बाहेक अन्यत्र हिड्ने ल्याकत छैन ।
राष्ट्रपति ज्यू ले समाउने कलम त उहाँकै हुन्छ तर लेखाई भने पुरुषवादको हुन्छ , पतिवादको हुन्छ किन भने उनको पद पनि पतिवाद द्वारा नै प्राप्ति भएको हो यदि होइन भने देशमा राष्ट्रपति भएको जनतालाई विश्वास दिलाउनुहोस् , आफ्नो पदको गरिमा त जोगाउनुहोस् राष्ट्रपति ज्यू….
प्रधानमन्त्री ज्यू लाई त द्वा–टाउको मिलाउन र मन्त्रीमण्डल विस्तार गर्नमा नै फुर्सद छैन ।
यहाँ जनताको छोरी बलात्कृत हुदा सरकार कुनामा पसेर बलात्कार गन्छ “हामि कतिऔं स्थानमा छौं”…!
मान्यवर जुन दिन देशमा नारित्वलाई झाडिमा फाल्ने विरुद्ध कडा कानुन आउछ नि हो त्यो दिन यहाँ हरेक घरमा दिप जल्ने छ हरेक घरमा पितृवाद एवम् पुरूषवादको अन्त्य हुने छ , हो त्यहि दिन यहाँ हरेक नारी विजयी हुने छिन
हे नेपाली आमाकी छोरी हो कानुन त्यत्तिकै यि अपराधका मञ्चमा नाचिरहनेले दिदैनन कानुन यिनलाई पछारेर ल्याउनु पर्छ ,यो सडम तिम्री आमा हुन तिम्रा पाउले उनलाई दुख्दैन तर तिम्रो रोदनमा आमाको आशु होइन रक्त धारा बग्दछ ।
अब अति भो जाग नारी यि नरपिसाचलाई कालो डोरी र कालो मुखौटाको नर्क देखाउन अब उठ्नै पर्छ ।
के बलात्कारमा मुकदर्शक बन्ने यो सरकार पनि बलात्कारी हाईन र !
बिजय पोखरेल
समाजिक  अभियान्ता  बर्दिवास,महोत्तरी

यो पनि पढ्नुहोस्

गायक तथा सर्जक रुद्रसेन विश्वकर्मा को भर्खरै सार्वजनिक भएको “कानोमे आँहाके झुमका“ बोलको मैथीली गीत र भिडियो को चौतर्फी प्रशंसा

यो पनि पढ्नुहोस्

दशैंको पहिलो दिन आज घरघरमा घटस्थापना ,महान चाड बडादशैं शुरु

आफ्नो प्रतिक्रिया दिनुहोस् !

Related Posts

जनतालाई विश्वासमा लेऊ, भारतसँग उच्चस्तरमा सम्वाद गर’
राजनीति

जनतालाई विश्वासमा लेऊ, भारतसँग उच्चस्तरमा सम्वाद गर’

आश्विन ३०, २०७७
लकडाउन वैशाख ३ सम्म लम्ब्याउने मन्त्रिपरिषद्‍को निर्णय
अन्तर्राष्ट्रिय

लकडाउन वैशाख ३ सम्म लम्ब्याउने मन्त्रिपरिषद्‍को निर्णय

आश्विन ३०, २०७७
कोरोनाको नकारात्मक उर्जा नाश गर्न आज घरघरमा दीप प्रज्वलन
अन्तर्राष्ट्रिय

कोरोनाको नकारात्मक उर्जा नाश गर्न आज घरघरमा दीप प्रज्वलन

आश्विन ३०, २०७७
भारतबाट भित्रिए खाद्य र ग्यास बोकेका गाडी
अन्तर्राष्ट्रिय

भारतबाट भित्रिए खाद्य र ग्यास बोकेका गाडी

आश्विन ३०, २०७७
वनसुुरक्षा गस्तीटोली र तस्करबीच गोली हानाहान
अन्तर्राष्ट्रिय

वनसुुरक्षा गस्तीटोली र तस्करबीच गोली हानाहान

आश्विन ३०, २०७७
राहत कोषमा नेपाली काँग्रेसको ४० लाख सहयोग
अन्तर्राष्ट्रिय

राहत कोषमा नेपाली काँग्रेसको ४० लाख सहयोग

आश्विन ३०, २०७७

ताजा समाचार

tharu-maghre

थारु समुदायमा माघी पर्वको रौनक, कोरोनाका कारण नाचगान भएन

1 month ago
संवैधानिक इजलास पुनर्गठन, हरिकृष्णको स्थानमा सपना मल्ल प्रधान

संवैधानिक इजलास पुनर्गठन, हरिकृष्णको स्थानमा सपना मल्ल प्रधान

2 months ago
भारतलाई प्रधानमन्त्री ओलीको सन्देश – कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै हो

भारतलाई प्रधानमन्त्री ओलीको सन्देश – कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै हो

2 months ago
कक्षा १२ को नतिजा माघ पहिलो साता

कक्षा १२ को नतिजा माघ पहिलो साता

2 months ago
प्रचण्ड–नेपाल पक्षले ओलीलाई कार्वाही गरी माधव नेपाललाई अध्यक्ष बनाउने तयारी

प्रचण्ड–नेपाल पक्षले ओलीलाई कार्वाही गरी माधव नेपाललाई अध्यक्ष बनाउने तयारी

2 months ago
ओलीले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरे

ओलीले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरे

2 months ago

सिता ग्रुप प्रा.लि.द्वारा संचालित ईटक नेपाल डट कमका लागि
केन्द्रीय कार्यलय : बर्दिबास-१,महोत्तरी
फोन नं.: ९८४४२२११४३,९८०७८२१०१४
इमेल : etalknepal@gmail.com
सम्पादक/संचालक : सरोज कुमार साह

हाम्रो बारेमा

कार्यकारी सम्पादक : बिजय साह
प्रधान सम्पादक : सुनिता बराल
प्रमुख सल्लाहकार : कमलेश मंडल
सल्लाहकार : गोपाल बराल
बजार व्यवस्थापक : सागर बस्नेत
सम्बाददाता : ललन मंडल

सूचना विभाग दर्ता नं. :  २०३५/०७७-७८ 

समाचार                  विजनेश

  समाज                          अर्थ

  खेलकुद                        रोजगार

  प्रवास                           बैँक/वित्त

  राजनीति                       अटो

  अन्तर्राष्ट्रिय                   विज्ञान/प्राविधि

मनोरञ्जन                    विविधत

 ब्लोअप                              विचार

 कविता/गजल                    साहित्य

 बलिउड/हलिउड                 अन्तर्वार्ता

 भिडियो                             रोचक विश्व

 संस्कृति                             पत्र-पत्रिका

© 2020 TalkNepal     विज्ञापन      हाम्रो टीम      Privacy Policy     सम्पर्क

No Result
View All Result
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • आर्थिक
  • अन्तर्वार्ता
  • समाज
    • राष्ट्रिय
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • सम-सामयिक
  • अन्तर्राष्ट्रिय
  • साहित्य
    • कविता/गजल
    • धार्मिक
    • संस्कृति
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • पत्र-पत्रिका
    • ब्लग
    • सुचना/प्राविधि
    • विचार
    • प्रवास
    • रोजगार