१ कात्तिक,महोत्तरी । महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर ६ बिसम्वरपुरमा शनिवार प्राथमिक स्वास्थ्य सेवा भवनको सिल्यानास भएको छ । मेयर अशोक कुमार मण्डल ,उपमेयर सिता देवी साह र वडा अध्यक्ष रामबाबू यादव ज्यु द्वरा संयूक्त रुपमा भवनको सिल्यानास गरेको छ ।
रामगोपालपुर नगरपालिकाका मेयर अशोक कुमार मण्डल र उपमेर सिता देवि साहले वडा नं. ६ का अध्यक्ष राबाबु यादव, पूर्व संसद लालेन्द्र मंडल को अगुवाईमा शिलान्यास गरिएको स्थानीय संचारकर्मी सरोज साहले ले जानकारी दिएका छन । उक्त स्वास्थ चौकी भवनका लागि स्वास्थय तथा जन्संख्या मन्त्रालाय बाट ३८ लाख अनुदान दिएको रामगोपालपुर नगरपालिकाका मेयर अशोक मण्डलले बताए । स्वास्थय सेवा भवनका लागि वडा ६ बिस्वरपुरका गनपत प्रसाद सिंहले अन्दाजी २ कठ्ठा जग्गा दान गरिएको रामगोपालपुर नगरपालिकाका ईन्जिनियर मनोज कुमार साहले टक नेपाललाई जानकारी गराएका छ्न ।
प्राकृतिक रुपले श्रृङ्गारिएको उक्त ठाउँमा सामाजसेबी, बुद्धिजीवी, पत्रकार , वडा सदस्यहरु, लगायत स्थानीयवासीको रोहवरमा शिलान्यास गरिएको हो । शिल्यानास पुजा हिन्दुधर्मको बिधी बिधान अनुसार भएको ईन्जिनियर साहले बताए ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !