राष्ट्रपति विद्यादेवी भण्डारीले यसवर्षको विजयादशमीमा विशिष्ट्र व्यक्ती तथा सर्वसाधारणलाइ टिका नलगाइदिने भएकी छिन् ।
कोरोना महामारीका कारण विगतका वर्षहरुमा झंै यस वर्ष राष्ट्रपतिबाट टिका लगाइदिने कुनै औपचारिक कार्यक्रम नभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
त्यस्तै महाअष्टमी र कोजाग्रत पूर्णिमाको अवसरमा विभिन्नन शक्ति पिठहरूमा राष्ट्रपतिको यपस्थिति नहुने कार्यालयले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !