Talk Nepal
Advertisement
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • आर्थिक
  • अन्तर्वार्ता
  • समाज
    • राष्ट्रिय
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • सम-सामयिक
  • अन्तर्राष्ट्रिय
  • साहित्य
    • कविता/गजल
    • धार्मिक
    • संस्कृति
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • पत्र-पत्रिका
    • ब्लग
    • सुचना/प्राविधि
    • विचार
    • प्रवास
    • रोजगार
No Result
View All Result
English
TRENDING
etalknepal बैठक नेकपा ओली सरकार महोत्तरी एजेन्सी प्रधानमन्त्री
Talk Nepal
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • आर्थिक
  • अन्तर्वार्ता
  • समाज
    • राष्ट्रिय
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • सम-सामयिक
  • अन्तर्राष्ट्रिय
  • साहित्य
    • कविता/गजल
    • धार्मिक
    • संस्कृति
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • पत्र-पत्रिका
    • ब्लग
    • सुचना/प्राविधि
    • विचार
    • प्रवास
    • रोजगार
No Result
View All Result
English
No Result
View All Result
English

५००० एमएएच ब्याट्री भएको भिभो वाई ट्वेल्भ एस सार्वजनिक, यस्तो छ मूल्य र फिचर

Talk Nepal Talk Nepal
५००० एमएएच ब्याट्री भएको भिभो वाई ट्वेल्भ एस सार्वजनिक, यस्तो छ मूल्य र फिचर

१ मंसिर, काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी भिभोले वाई सिरिजमा आफ्को आकर्षक ह्याण्डसेट भिभो वाई ट्वेल्भ एसलाई हङकङमा सार्वजनिक गरेको छ ।

यो स्मार्टफोनमा ५००० एमएएच क्षमताको ब्याट्री राखिएको छ । यस बाहेक यो नयाँ स्मार्टफोनमा फेस अनलक, फिंगरप्रिन्ट स्क्यानर र तीन वटा क्यामेरा राखिएको छ ।

कति छ मूल्य ?

भिभो वाई ट्वेल्भ एसको मूल्य १०९८ एचके अर्थात १६ हजार ८६४ रुपैयाँ रहेको छ । यो मूल्यमा ३ जीबी र्‍याम तथा ३२ जीबी स्टोरेज भेरियन्टको फोन प्राप्त हुनेछ ।

यो फोन प्यान्थम ब्ल्याक र ग्लेसियर ब्लू कलर अप्सनमा खरिद गर्न सकिनेछ । यो फोन नेपालमा कहिले आउँछ भन्ने विषय भने यकिन भइसकेको छैन ।

यस्तो छ स्पेसिफिकेसन

भिभो वाई ट्वेल्भ एस स्मार्टफोनमा ६.५१ इन्चको एचडी प्लस आईपीएस एलसीडी प्यानल राखिएको छ । जसको रेजोलुसन ७२० बाई १६०० पिक्सेल रहेको छ ।

साथै यो ह्याण्डसेटमा राम्रो पर्फरमेन्सका लागि मिडियाटेक हेलियो पी ३५ प्रोसेसर, ३ जीबी र्‍याम तथा ३२ जीबी स्टोरेज दिइएको छ । जसलाई माइक्रो एसडी कार्डको सहयोगमा विस्तार गर्न सकिन्छ ।

साथै यो डिभाइस एन्ड्रोइड टेनमा आधारित फनटचओएस इलाभेनमा काम गर्दछ । कम्पनीले फोटोग्राफीका लागि भिभो वाई ट्वेल्भ एस स्मार्टफोनमा डुअल रियर क्यामेरा सेटअप दिएको छ । जसमा १३ मेगापिक्सेलको प्राइमरी सेन्सर रहेको छ भने दुई मेगापिक्सेलको सेकेन्डरी सेन्सर रहेको छ ।

यस बाहेक फोनको अगाडि भागमा सेल्फीका लागि ८ मेगापिक्सेलको क्यामेरा दिइएको छ । भिभो वाई ट्वेल्भ एसमा कनेक्टिभिटीका लागि फोरजी भीओएलटीई, वाईफाई, जीपीएस, ब्लुटुथ भर्सन ५.० र ३.५ एमएम हेडफोन ज्याक जस्ता कनेक्टिभिटी फिचर रहेका छन् ।

यसका साथै यो फोनमा ५००० एमएएच क्षमताको ब्याट्री समेत राखिएको छ । कम्पनीले गत अक्टुबरमा भिभो भि ट्वान्टी सार्वजनिक गरेको थियो ।

यो पनि पढ्नुहोस्

ओलीले अब एक पद त्याग गर्नुपर्ने प्रचण्ड-नेपाल पक्षको अडान

यो पनि पढ्नुहोस्

अध्यक्ष प्रचण्ड र महासचिव पौडेलबीच भेटवार्ता

आफ्नो प्रतिक्रिया दिनुहोस् !

Related Posts

कक्षा १२ को नतिजा माघ पहिलो साता
banner news

कक्षा १२ को नतिजा माघ पहिलो साता

मंसिर १, २०७७
शिक्षा प्रतिवेदन छाप्ने संस्थालाई कारबाही गर्ने निर्णय
banner news

शिक्षा प्रतिवेदन छाप्ने संस्थालाई कारबाही गर्ने निर्णय

मंसिर १, २०७७
टेलिकमको फोरजी सेवा निरन्तर प्रयोग गर्न ग्राहकले जान्नुपर्ने मोबाइल सेटिङ
सुचना/प्राविधि

टेलिकमको फोरजी सेवा निरन्तर प्रयोग गर्न ग्राहकले जान्नुपर्ने मोबाइल सेटिङ

मंसिर १, २०७७
भिभोसँग मिलेर सस्तो स्मार्टफोन ल्याउँदै रिलायन्स जिओ
सुचना/प्राविधि

भिभोसँग मिलेर सस्तो स्मार्टफोन ल्याउँदै रिलायन्स जिओ

मंसिर १, २०७७
मोडालिटी अपनाई विद्यालय पठनपाठन खोल्न दिने सरकारको निर्णय
banner news

मोडालिटी अपनाई विद्यालय पठनपाठन खोल्न दिने सरकारको निर्णय

मंसिर १, २०७७
ह्वाट्सएपका लुकेका १२ फिचर, थाहा पाइराख्नुहोस् काम लाग्छ
सुचना/प्राविधि

ह्वाट्सएपका लुकेका १२ फिचर, थाहा पाइराख्नुहोस् काम लाग्छ

मंसिर १, २०७७

ताजा समाचार

tharu-maghre

थारु समुदायमा माघी पर्वको रौनक, कोरोनाका कारण नाचगान भएन

1 month ago
संवैधानिक इजलास पुनर्गठन, हरिकृष्णको स्थानमा सपना मल्ल प्रधान

संवैधानिक इजलास पुनर्गठन, हरिकृष्णको स्थानमा सपना मल्ल प्रधान

1 month ago
भारतलाई प्रधानमन्त्री ओलीको सन्देश – कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै हो

भारतलाई प्रधानमन्त्री ओलीको सन्देश – कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै हो

2 months ago
कक्षा १२ को नतिजा माघ पहिलो साता

कक्षा १२ को नतिजा माघ पहिलो साता

2 months ago
प्रचण्ड–नेपाल पक्षले ओलीलाई कार्वाही गरी माधव नेपाललाई अध्यक्ष बनाउने तयारी

प्रचण्ड–नेपाल पक्षले ओलीलाई कार्वाही गरी माधव नेपाललाई अध्यक्ष बनाउने तयारी

2 months ago
ओलीले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरे

ओलीले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरे

2 months ago

सिता ग्रुप प्रा.लि.द्वारा संचालित ईटक नेपाल डट कमका लागि
केन्द्रीय कार्यलय : बर्दिबास-१,महोत्तरी
फोन नं.: ९८४४२२११४३,९८०७८२१०१४
इमेल : etalknepal@gmail.com
सम्पादक/संचालक : सरोज कुमार साह

हाम्रो बारेमा

कार्यकारी सम्पादक : बिजय साह
प्रधान सम्पादक : सुनिता बराल
प्रमुख सल्लाहकार : कमलेश मंडल
सल्लाहकार : गोपाल बराल
बजार व्यवस्थापक : सागर बस्नेत
सम्बाददाता : ललन मंडल

सूचना विभाग दर्ता नं. :  २०३५/०७७-७८ 

समाचार                  विजनेश

  समाज                          अर्थ

  खेलकुद                        रोजगार

  प्रवास                           बैँक/वित्त

  राजनीति                       अटो

  अन्तर्राष्ट्रिय                   विज्ञान/प्राविधि

मनोरञ्जन                    विविधत

 ब्लोअप                              विचार

 कविता/गजल                    साहित्य

 बलिउड/हलिउड                 अन्तर्वार्ता

 भिडियो                             रोचक विश्व

 संस्कृति                             पत्र-पत्रिका

© 2020 TalkNepal     विज्ञापन      हाम्रो टीम      Privacy Policy     सम्पर्क

No Result
View All Result
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • आर्थिक
  • अन्तर्वार्ता
  • समाज
    • राष्ट्रिय
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • सम-सामयिक
  • अन्तर्राष्ट्रिय
  • साहित्य
    • कविता/गजल
    • धार्मिक
    • संस्कृति
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • पत्र-पत्रिका
    • ब्लग
    • सुचना/प्राविधि
    • विचार
    • प्रवास
    • रोजगार