Talk Nepal
Advertisement
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • आर्थिक
  • अन्तर्वार्ता
  • समाज
    • राष्ट्रिय
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • सम-सामयिक
  • अन्तर्राष्ट्रिय
  • साहित्य
    • कविता/गजल
    • धार्मिक
    • संस्कृति
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • पत्र-पत्रिका
    • ब्लग
    • सुचना/प्राविधि
    • विचार
    • प्रवास
    • रोजगार
No Result
View All Result
English
TRENDING
etalknepal बैठक नेकपा ओली सरकार महोत्तरी एजेन्सी प्रधानमन्त्री
Talk Nepal
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • आर्थिक
  • अन्तर्वार्ता
  • समाज
    • राष्ट्रिय
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • सम-सामयिक
  • अन्तर्राष्ट्रिय
  • साहित्य
    • कविता/गजल
    • धार्मिक
    • संस्कृति
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • पत्र-पत्रिका
    • ब्लग
    • सुचना/प्राविधि
    • विचार
    • प्रवास
    • रोजगार
No Result
View All Result
English
No Result
View All Result
English

राष्ट्रिय सम्पतीको दुरुपयोग गरेको भन्दै गृह जिल्लामा देखायो कालो झन्डा : मन्त्री माहसेठलाई

राष्ट्रिय सम्पतीको दुरुपयोग गरेको भन्दै गृह जिल्लामा देखायो कालो झन्डा : मन्त्री माहसेठलाई

८ मंसिर,महोत्तरी ।  धनुषाको मिथिला नगरपालिका ११ तुलसी स्थित सुन्दरी खोलामा निर्माण हुन लागेको पुलमा चलखेल भएको भन्दै स्थानीयले पुर्व भौतिक योजना तथा पुर्वाधारमन्त्री रघुबीर महासेठ विरुद्ध कालो झन्डा देखाएर रघुबीर महासेठ मुर्दावादको नारा समेत लगाएका हुन् ।
करिव ३० घरधुरीलाई मात्र लाभान्वित हुने ठाउँमा योजना लागेको भन्दै सोमबार पुर्व मन्त्री महासेठ बिरुद्ध कालो झण्डा देखाएर स्थानियहरुले बिरोध प्रर्दशन गरेका छन् ।


धनुषाको तुलसी देखि बाहुनमारा जोडने सडकको लागि निर्माण हुन् लागेको पुलमा बहुसंख्यक जनसंख्यालाई बेवास्ता गरि आयोजना अगाडी बढाएको भन्दै स्थानियहरुले कालो झण्डा देखाएर बिरोध पर्दसन गरेका हुन । सर्वसाधारणको सुबिधालाइ ख्याल नै नगरी भोटमा राजनिती भएको स्थानिय धावा लामाले आरोप लगाउएको छ। पुर्व सर्वे गरिएको ठाउँमा नै पुल बन्नुपर्ने अडान राखेका यूवा नेता लामाले जोड दिएका छन ।


पटकपटक पुल निर्माणको बिषयमा ध्यानाकर्षण गराउदा पनि पुर्वमन्त्री महासेठले आफुहरुलाइ भेदभाव गरेको बताउदै स्थानियहरुले जनचाहना अनुसार विकास निर्माणको कार्य अगाडी बढाउन माग समेत गरेका छन् ।
राष्ट्रिय सम्पतीको दुरुपयोग गर्दै जथाभावी पुल सिलन्यासले गलत सन्देश जाने बताउदै पुर्वनिर्धारित ठाउँमा पुल बनाएर तुलसीका बहुसंख्यक सर्वसाधारणहरुको भावनाको सम्मान गरिदिन उनिहरुले पुर्व मन्त्री महासेठलाइ अनुरोध गरेका छन् ।
मिथिला नगरपालिका ११ को नेकपाले आयोजना गरेको पाटी प्रवेश कार्यक्रममा सहभागी हुन आएका महासेठले भने पुलको निर्माण जनचाहना अनुसार नै हुने दावी गरेका छन् ।
पुल निर्माणबाट लाभान्वित हुने संख्या र स्थानिय बासिन्दाको सुविधालाइ समेत ख्याल गरी निर्माण कार्यक्रम अगाडी बढाएको पुर्व मन्त्री महासेठको भनाइ छ ।
तर पुल निर्माणको क्रममा राष्ट्रिय सम्पतीको दुरुपयोग हुने गरि योजना अगाडी बढाएको र जन्ताको करलाइ गलत ठाँउमा प्रयोग गरेको जिकिर गर्दै स्थानियहरुले भने विकासलाई जनचाहना अनुसार अगाडी बढाउन माग गरेका छन् ।

यो पनि पढ्नुहोस्

तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ।

यो पनि पढ्नुहोस्

अमेरिकी राष्ट्रपति Joe Biden ले गर्यो आफ्नो टिम को घोसना

आफ्नो प्रतिक्रिया दिनुहोस् !

Related Posts

देशभरका विद्यालय आजबाट चार दिन बन्द
banner news

देशभरका विद्यालय आजबाट चार दिन बन्द

मंसिर ८, २०७७
भोलिदेखि देशभरका सबै शिक्षण संस्था ४ दिन बन्द गर्ने सरकारको निर्णय
सुचना/प्राविधि

भोलिदेखि देशभरका सबै शिक्षण संस्था ४ दिन बन्द गर्ने सरकारको निर्णय

मंसिर ८, २०७७
वायु प्रदुषणका कारण १ सय २४ उडान रद्द
banner news

वायु प्रदुषणका कारण १ सय २४ उडान रद्द

मंसिर ८, २०७७
होली खेल्ने क्रममा झडप हुँदा बाग्लुङमा दुई जनाको मृत्यु
banner news

होली खेल्ने क्रममा झडप हुँदा बाग्लुङमा दुई जनाको मृत्यु

मंसिर ८, २०७७
सचिन तेन्दुलकरलाई कोरोना संक्रमण
अन्तर्राष्ट्रिय

सचिन तेन्दुलकरलाई कोरोना संक्रमण

मंसिर ८, २०७७
नवीन्द्रराज जोशीको निधनमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने
राजनीति

नवीन्द्रराज जोशीको निधनमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

मंसिर ८, २०७७

ताजा समाचार

देशभरका विद्यालय आजबाट चार दिन बन्द

देशभरका विद्यालय आजबाट चार दिन बन्द

2 weeks ago
भोलिदेखि देशभरका सबै शिक्षण संस्था ४ दिन बन्द गर्ने सरकारको निर्णय

भोलिदेखि देशभरका सबै शिक्षण संस्था ४ दिन बन्द गर्ने सरकारको निर्णय

2 weeks ago
वायु प्रदुषणका कारण १ सय २४ उडान रद्द

वायु प्रदुषणका कारण १ सय २४ उडान रद्द

2 weeks ago
होली खेल्ने क्रममा झडप हुँदा बाग्लुङमा दुई जनाको मृत्यु

होली खेल्ने क्रममा झडप हुँदा बाग्लुङमा दुई जनाको मृत्यु

2 weeks ago
होलीमा १६०९ सवारी चालक कारबाहीमा, ४६८ वटा दुई पांग्रे सवारी होल्ड

होलीमा १६०९ सवारी चालक कारबाहीमा, ४६८ वटा दुई पांग्रे सवारी होल्ड

2 weeks ago
सचिन तेन्दुलकरलाई कोरोना संक्रमण

सचिन तेन्दुलकरलाई कोरोना संक्रमण

2 weeks ago

सिता ग्रुप प्रालिद्वारा संचालित टक नेपाल
केन्द्रीय कार्यलय : बर्दिबास-१,महोत्तरी
फोन नं.: +९७७-९८४४२२११४३
इमेल : etalknepal@gmail.com
सम्पादक/संचालक : सरोज कुमार साह

सूचना विभाग दर्ता नं. :  २०३५/०७७-७८ 

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube Instagram

समाचार                  विजनेश

  समाज                          अर्थ

  खेलकुद                        रोजगार

  प्रवास                           बैँक/वित्त

  राजनीति                       अटो

  अन्तर्राष्ट्रिय                   विज्ञान/प्राविधि

मनोरञ्जन                    विविधत

 ब्लोअप                              विचार

 कविता/गजल                    साहित्य

 बलिउड/हलिउड                 अन्तर्वार्ता

 भिडियो                             रोचक विश्व

 संस्कृति                             पत्र-पत्रिका

© 2020 TalkNepal     विज्ञापन      हाम्रो टीम      Privacy Policy     सम्पर्क

No Result
View All Result
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • आर्थिक
  • अन्तर्वार्ता
  • समाज
    • राष्ट्रिय
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • सम-सामयिक
  • अन्तर्राष्ट्रिय
  • साहित्य
    • कविता/गजल
    • धार्मिक
    • संस्कृति
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • पत्र-पत्रिका
    • ब्लग
    • सुचना/प्राविधि
    • विचार
    • प्रवास
    • रोजगार