Talk Nepal
Advertisement
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • आर्थिक
  • अन्तर्वार्ता
  • समाज
    • राष्ट्रिय
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • सम-सामयिक
  • अन्तर्राष्ट्रिय
  • साहित्य
    • कविता/गजल
    • धार्मिक
    • संस्कृति
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • पत्र-पत्रिका
    • ब्लग
    • सुचना/प्राविधि
    • विचार
    • प्रवास
    • रोजगार
No Result
View All Result
English
TRENDING
etalknepal बैठक नेकपा ओली सरकार महोत्तरी एजेन्सी प्रधानमन्त्री
Talk Nepal
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • आर्थिक
  • अन्तर्वार्ता
  • समाज
    • राष्ट्रिय
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • सम-सामयिक
  • अन्तर्राष्ट्रिय
  • साहित्य
    • कविता/गजल
    • धार्मिक
    • संस्कृति
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • पत्र-पत्रिका
    • ब्लग
    • सुचना/प्राविधि
    • विचार
    • प्रवास
    • रोजगार
No Result
View All Result
English
No Result
View All Result
English

बर्दिवासमा प्रहरीको गोली लागेर घाइते भएका युवकको मृत्यु

Talk Nepal Talk Nepal
बर्दिवासमा प्रहरीको गोली लागेर घाइते भएका युवकको मृत्यु

१० बर्दिवास,मंसिर । बर्दिवासमा प्रहरीको गोली लागेर घाइते भएका युवकको मृत्यु भएको छ । बर्दिबास नगरपालिका १ को संजय भनेर चिनिने बुद्धिराज न्यौपाने को उपचारकै क्रममा मंगलबार काठमाडौं ग्रान्डी
अस्पतालमा राति १ वजे मृत्यु भएको हो ।
बर्दिबासमा मंगलबार ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको भन्दै गरिएको प्रदर्शनमा
हत्या गरी बोरामा कोचेर फालिएको अवस्थामा स्थानीय गुलबसा खातुनको शव मंगलबार बिहान बर्दिबास–१४ स्थित उनको घरनजिकै फेला परेको थियो । बालिका दुई दिनदेखि बेपत्ता थिइन् । उनको बलात्कारपछि हत्या भएको भन्दै आफन्त तथा स्थानीय बासिन्दा दोषीलाई कारबाही गर्नुपर्ने माग सहित शव सडकमा राखेर प्रदर्शनमा उत्रिएका थिए । भिड नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो ।


उनको न्यायको माग गर्दै स्थानिय र परिवारले मंगलबार बिहानैदेखि बालिकाको शव सडकमा राखेर प्रदर्शन गरेका थिए । गोली लागेर गम्भीर घाइते भएका न्यौपाने र बर्दिबास–५ का श्याम कार्कीलाई उपचारका लागि मंगलबार दिउँसो ३ बजे हेलिकप्टरबाट काठमाडौं लगिएको थियो ।
काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारक क्रममा उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । मंगलबार राति १ बजे न्यौपानेको ज्यान गएको बर्दिवासका बासिन्दा कुमार गौतमले जानकारी दिए ।
बालिकाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरिसकेको छ ।

यो पनि पढ्नुहोस्

महोत्तरीमा ६ वर्षीया बालिकाको निर्मम हत्या विरोधमा उत्रेकाहरु माथि प्रहरीले चलाए गोलि

यो पनि पढ्नुहोस्

६ वर्षीय बालिका गुलाब साह खातुनको हत्या घटनाले बार्दिबासमा तनाव बढेको छ । फोटो फिचर

आफ्नो प्रतिक्रिया दिनुहोस् !

Related Posts

tharu-maghre
banner news

थारु समुदायमा माघी पर्वको रौनक, कोरोनाका कारण नाचगान भएन

मंसिर १०, २०७७
संवैधानिक इजलास पुनर्गठन, हरिकृष्णको स्थानमा सपना मल्ल प्रधान
banner news

संवैधानिक इजलास पुनर्गठन, हरिकृष्णको स्थानमा सपना मल्ल प्रधान

मंसिर १०, २०७७
भारतलाई प्रधानमन्त्री ओलीको सन्देश – कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै हो
banner news

भारतलाई प्रधानमन्त्री ओलीको सन्देश – कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै हो

मंसिर १०, २०७७
कक्षा १२ को नतिजा माघ पहिलो साता
banner news

कक्षा १२ को नतिजा माघ पहिलो साता

मंसिर १०, २०७७
वर्षमानले मध्यरातमै छाडे मन्त्री क्वार्टर
banner news

वर्षमानले मध्यरातमै छाडे मन्त्री क्वार्टर

मंसिर १०, २०७७
प्रचण्ड ओली को भेट: मिलेर चुनाब मा जाउ भनेर ओली को प्रस्ताब
banner news

प्रचण्ड ओली को भेट: मिलेर चुनाब मा जाउ भनेर ओली को प्रस्ताब

मंसिर १०, २०७७

ताजा समाचार

tharu-maghre

थारु समुदायमा माघी पर्वको रौनक, कोरोनाका कारण नाचगान भएन

2 weeks ago
संवैधानिक इजलास पुनर्गठन, हरिकृष्णको स्थानमा सपना मल्ल प्रधान

संवैधानिक इजलास पुनर्गठन, हरिकृष्णको स्थानमा सपना मल्ल प्रधान

2 weeks ago
भारतलाई प्रधानमन्त्री ओलीको सन्देश – कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै हो

भारतलाई प्रधानमन्त्री ओलीको सन्देश – कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै हो

2 weeks ago
कक्षा १२ को नतिजा माघ पहिलो साता

कक्षा १२ को नतिजा माघ पहिलो साता

2 weeks ago
प्रचण्ड–नेपाल पक्षले ओलीलाई कार्वाही गरी माधव नेपाललाई अध्यक्ष बनाउने तयारी

प्रचण्ड–नेपाल पक्षले ओलीलाई कार्वाही गरी माधव नेपाललाई अध्यक्ष बनाउने तयारी

1 month ago
ओलीले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरे

ओलीले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरे

1 month ago

सिता ग्रुप प्रा.लि.द्वारा संचालित ईटक नेपाल डट कमका लागि
केन्द्रीय कार्यलय : बर्दिबास-१,महोत्तरी
फोन नं.: ९८४४२२११४३,९८०७८२१०१४
इमेल : etalknepal@gmail.com
सम्पादक/संचालक : सरोज कुमार साह

हाम्रो बारेमा

कार्यकारी सम्पादक : बिजय साह
प्रधान सम्पादक : सुनिता बराल
प्रमुख सल्लाहकार : कमलेश मंडल
सल्लाहकार : गोपाल बराल
बजार व्यवस्थापक : सागर बस्नेत
सम्बाददाता : ललन मंडल

सूचना विभाग दर्ता नं. :  २०३५/०७७-७८ 

समाचार                  विजनेश

  समाज                          अर्थ

  खेलकुद                        रोजगार

  प्रवास                           बैँक/वित्त

  राजनीति                       अटो

  अन्तर्राष्ट्रिय                   विज्ञान/प्राविधि

मनोरञ्जन                    विविधत

 ब्लोअप                              विचार

 कविता/गजल                    साहित्य

 बलिउड/हलिउड                 अन्तर्वार्ता

 भिडियो                             रोचक विश्व

 संस्कृति                             पत्र-पत्रिका

© 2020 TalkNepal     विज्ञापन      हाम्रो टीम      Privacy Policy     सम्पर्क

No Result
View All Result
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • आर्थिक
  • अन्तर्वार्ता
  • समाज
    • राष्ट्रिय
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • सम-सामयिक
  • अन्तर्राष्ट्रिय
  • साहित्य
    • कविता/गजल
    • धार्मिक
    • संस्कृति
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • पत्र-पत्रिका
    • ब्लग
    • सुचना/प्राविधि
    • विचार
    • प्रवास
    • रोजगार