Talk Nepal
Advertisement
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • आर्थिक
  • अन्तर्वार्ता
  • समाज
    • राष्ट्रिय
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • सम-सामयिक
  • अन्तर्राष्ट्रिय
  • साहित्य
    • कविता/गजल
    • धार्मिक
    • संस्कृति
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • पत्र-पत्रिका
    • ब्लग
    • सुचना/प्राविधि
    • विचार
    • प्रवास
    • रोजगार
No Result
View All Result
English
TRENDING
etalknepal बैठक नेकपा ओली सरकार महोत्तरी एजेन्सी प्रधानमन्त्री
Talk Nepal
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • आर्थिक
  • अन्तर्वार्ता
  • समाज
    • राष्ट्रिय
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • सम-सामयिक
  • अन्तर्राष्ट्रिय
  • साहित्य
    • कविता/गजल
    • धार्मिक
    • संस्कृति
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • पत्र-पत्रिका
    • ब्लग
    • सुचना/प्राविधि
    • विचार
    • प्रवास
    • रोजगार
No Result
View All Result
English
No Result
View All Result
English

तराईमा हुस्सु, पहाडी र हिमाली भेगका केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

Talk Nepal Talk Nepal
तराईमा हुस्सु, पहाडी र हिमाली भेगका केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

११ मंसिर,काठमाडौं । देशभर चिसो बढ्दो तथा केही ठाउँमा वर्षा र हिमपातको समेत सम्भावना देखिएकाले होसियारी अपनाउन सम्बन्धित सबैलाई मौसमविद्ले सुझाव दिएका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बिहीबार) दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हिमपात हुने सम्भावना छ। साथै प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा पनि दिउँसो हल्का हिमपातको सम्भावना छ।

यसैगरी आज राति पनि गण्डकी, कर्णाली र सुदूरपश्चिम र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

बिहीबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै महाशाखाले भनेको छ :

प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुनुका साथै पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका धेरै स्थानको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भूभागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

यो पनि पढ्नुहोस्

डिएगो म्याराडोनाःविश्व प्रसिद्ध फुटबल खेलाडीको हृदयाघातका कारण निधन

यो पनि पढ्नुहोस्

टुट्यो ओली र दाहालबीच संवाद

आफ्नो प्रतिक्रिया दिनुहोस् !

Related Posts

tharu-maghre
banner news

थारु समुदायमा माघी पर्वको रौनक, कोरोनाका कारण नाचगान भएन

मंसिर ११, २०७७
संवैधानिक इजलास पुनर्गठन, हरिकृष्णको स्थानमा सपना मल्ल प्रधान
banner news

संवैधानिक इजलास पुनर्गठन, हरिकृष्णको स्थानमा सपना मल्ल प्रधान

मंसिर ११, २०७७
भारतलाई प्रधानमन्त्री ओलीको सन्देश – कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै हो
banner news

भारतलाई प्रधानमन्त्री ओलीको सन्देश – कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै हो

मंसिर ११, २०७७
कक्षा १२ को नतिजा माघ पहिलो साता
banner news

कक्षा १२ को नतिजा माघ पहिलो साता

मंसिर ११, २०७७
प्रचण्ड–नेपाल पक्षले ओलीलाई कार्वाही गरी माधव नेपाललाई अध्यक्ष बनाउने तयारी
राजनीति

प्रचण्ड–नेपाल पक्षले ओलीलाई कार्वाही गरी माधव नेपाललाई अध्यक्ष बनाउने तयारी

मंसिर ११, २०७७
ओलीले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरे
राजनीति

ओलीले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरे

मंसिर ११, २०७७

ताजा समाचार

tharu-maghre

थारु समुदायमा माघी पर्वको रौनक, कोरोनाका कारण नाचगान भएन

2 weeks ago
संवैधानिक इजलास पुनर्गठन, हरिकृष्णको स्थानमा सपना मल्ल प्रधान

संवैधानिक इजलास पुनर्गठन, हरिकृष्णको स्थानमा सपना मल्ल प्रधान

2 weeks ago
भारतलाई प्रधानमन्त्री ओलीको सन्देश – कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै हो

भारतलाई प्रधानमन्त्री ओलीको सन्देश – कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै हो

2 weeks ago
कक्षा १२ को नतिजा माघ पहिलो साता

कक्षा १२ को नतिजा माघ पहिलो साता

2 weeks ago
प्रचण्ड–नेपाल पक्षले ओलीलाई कार्वाही गरी माधव नेपाललाई अध्यक्ष बनाउने तयारी

प्रचण्ड–नेपाल पक्षले ओलीलाई कार्वाही गरी माधव नेपाललाई अध्यक्ष बनाउने तयारी

1 month ago
ओलीले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरे

ओलीले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरे

1 month ago

सिता ग्रुप प्रा.लि.द्वारा संचालित ईटक नेपाल डट कमका लागि
केन्द्रीय कार्यलय : बर्दिबास-१,महोत्तरी
फोन नं.: ९८४४२२११४३,९८०७८२१०१४
इमेल : etalknepal@gmail.com
सम्पादक/संचालक : सरोज कुमार साह

हाम्रो बारेमा

कार्यकारी सम्पादक : बिजय साह
प्रधान सम्पादक : सुनिता बराल
प्रमुख सल्लाहकार : कमलेश मंडल
सल्लाहकार : गोपाल बराल
बजार व्यवस्थापक : सागर बस्नेत
सम्बाददाता : ललन मंडल

सूचना विभाग दर्ता नं. :  २०३५/०७७-७८ 

समाचार                  विजनेश

  समाज                          अर्थ

  खेलकुद                        रोजगार

  प्रवास                           बैँक/वित्त

  राजनीति                       अटो

  अन्तर्राष्ट्रिय                   विज्ञान/प्राविधि

मनोरञ्जन                    विविधत

 ब्लोअप                              विचार

 कविता/गजल                    साहित्य

 बलिउड/हलिउड                 अन्तर्वार्ता

 भिडियो                             रोचक विश्व

 संस्कृति                             पत्र-पत्रिका

© 2020 TalkNepal     विज्ञापन      हाम्रो टीम      Privacy Policy     सम्पर्क

No Result
View All Result
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • आर्थिक
  • अन्तर्वार्ता
  • समाज
    • राष्ट्रिय
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • सम-सामयिक
  • अन्तर्राष्ट्रिय
  • साहित्य
    • कविता/गजल
    • धार्मिक
    • संस्कृति
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • पत्र-पत्रिका
    • ब्लग
    • सुचना/प्राविधि
    • विचार
    • प्रवास
    • रोजगार