Talk Nepal
Advertisement
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • आर्थिक
  • अन्तर्वार्ता
  • समाज
    • राष्ट्रिय
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • सम-सामयिक
  • अन्तर्राष्ट्रिय
  • साहित्य
    • कविता/गजल
    • धार्मिक
    • संस्कृति
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • पत्र-पत्रिका
    • ब्लग
    • सुचना/प्राविधि
    • विचार
    • प्रवास
    • रोजगार
No Result
View All Result
English
TRENDING
etalknepal बैठक नेकपा ओली सरकार महोत्तरी एजेन्सी प्रधानमन्त्री
Talk Nepal
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • आर्थिक
  • अन्तर्वार्ता
  • समाज
    • राष्ट्रिय
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • सम-सामयिक
  • अन्तर्राष्ट्रिय
  • साहित्य
    • कविता/गजल
    • धार्मिक
    • संस्कृति
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • पत्र-पत्रिका
    • ब्लग
    • सुचना/प्राविधि
    • विचार
    • प्रवास
    • रोजगार
No Result
View All Result
English
No Result
View All Result
English

भिभोसँग मिलेर सस्तो स्मार्टफोन ल्याउँदै रिलायन्स जिओ

Talk Nepal Talk Nepal
भिभोसँग मिलेर सस्तो स्मार्टफोन ल्याउँदै रिलायन्स जिओ

१६ मंसिर, काठमाडौं । भारतीय टेलिकम कम्पनी रिलायन्स जिओले चिनियाँ स्मार्टफोन कम्पनी भिभोसँगको सहकार्यमा जिओ फोन ल्याउने तयारी गरेको छ । भिभोको चर्चित वाई सिरिजका स्मार्टफोनका लागि यी दुईबीच सम्झौता हुन लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

यसअनुसार, नयाँ जिओफोन अन्तर्गत कम्पनीले प्रयोगतर्काले जिओको ओटीटी सेवाको सदस्यता, एकपटक स्क्रिन रिप्लेसमेन्ट लगाएको सुविधा पाउनेछन् ।

भारतीय ८ हजार रूपैयाँ पर्ने यो स्मार्टफोन जिओ कनेक्सनका साथ खरिद गर्नुपर्ने उल्लेख गरिएको छ । रिपोर्ट अनुसार यो स्मार्टफोन आउँदो डिसेम्बरमा सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

कम्पनीले भिभोसँग मात्र नभई लाभा र कार्बन लगायतका अन्य भारतीय स्मार्टफोन निर्माताहरूसँग पनि यस्तै खालको सम्झौता गरेकाे जनाइएको छ ।

साथै फोरजी फोनका लागि अर्को चिनियाँ कम्पनी आईटेलसँग पनि वार्ता चलिरहेको जनाइएको छ । आईटेलसँगको सहकार्यमा आउने यी स्मार्टफोनको मूल्य ३ हजारदेखि ४ हजार भारतीय रूपैयाँ सम्ममा हुनसक्ने जनाइएको छ ।

-एजेन्सीकाे सहयाेगमा

यो पनि पढ्नुहोस्

अमेजनको जंगली क्षेत्र विनाश हुने क्रम बढ्यो

यो पनि पढ्नुहोस्

नेकपाभित्र चर्किएको विवाद टुंग्याउला सचिवालयले ?

आफ्नो प्रतिक्रिया दिनुहोस् !

Related Posts

कक्षा १२ को नतिजा माघ पहिलो साता
banner news

कक्षा १२ को नतिजा माघ पहिलो साता

मंसिर १६, २०७७
शिक्षा प्रतिवेदन छाप्ने संस्थालाई कारबाही गर्ने निर्णय
banner news

शिक्षा प्रतिवेदन छाप्ने संस्थालाई कारबाही गर्ने निर्णय

मंसिर १६, २०७७
टेलिकमको फोरजी सेवा निरन्तर प्रयोग गर्न ग्राहकले जान्नुपर्ने मोबाइल सेटिङ
सुचना/प्राविधि

टेलिकमको फोरजी सेवा निरन्तर प्रयोग गर्न ग्राहकले जान्नुपर्ने मोबाइल सेटिङ

मंसिर १६, २०७७
मोडालिटी अपनाई विद्यालय पठनपाठन खोल्न दिने सरकारको निर्णय
banner news

मोडालिटी अपनाई विद्यालय पठनपाठन खोल्न दिने सरकारको निर्णय

मंसिर १६, २०७७
५००० एमएएच ब्याट्री भएको भिभो वाई ट्वेल्भ एस सार्वजनिक, यस्तो छ मूल्य र फिचर
सुचना/प्राविधि

५००० एमएएच ब्याट्री भएको भिभो वाई ट्वेल्भ एस सार्वजनिक, यस्तो छ मूल्य र फिचर

मंसिर १६, २०७७
ह्वाट्सएपका लुकेका १२ फिचर, थाहा पाइराख्नुहोस् काम लाग्छ
सुचना/प्राविधि

ह्वाट्सएपका लुकेका १२ फिचर, थाहा पाइराख्नुहोस् काम लाग्छ

मंसिर १६, २०७७

ताजा समाचार

tharu-maghre

थारु समुदायमा माघी पर्वको रौनक, कोरोनाका कारण नाचगान भएन

2 months ago
संवैधानिक इजलास पुनर्गठन, हरिकृष्णको स्थानमा सपना मल्ल प्रधान

संवैधानिक इजलास पुनर्गठन, हरिकृष्णको स्थानमा सपना मल्ल प्रधान

2 months ago
भारतलाई प्रधानमन्त्री ओलीको सन्देश – कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै हो

भारतलाई प्रधानमन्त्री ओलीको सन्देश – कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै हो

2 months ago
कक्षा १२ को नतिजा माघ पहिलो साता

कक्षा १२ को नतिजा माघ पहिलो साता

2 months ago
प्रचण्ड–नेपाल पक्षले ओलीलाई कार्वाही गरी माधव नेपाललाई अध्यक्ष बनाउने तयारी

प्रचण्ड–नेपाल पक्षले ओलीलाई कार्वाही गरी माधव नेपाललाई अध्यक्ष बनाउने तयारी

2 months ago
ओलीले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरे

ओलीले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरे

2 months ago

सिता ग्रुप प्रा.लि.द्वारा संचालित ईटक नेपाल डट कमका लागि
केन्द्रीय कार्यलय : बर्दिबास-१,महोत्तरी
फोन नं.: ९८४४२२११४३,९८०७८२१०१४
इमेल : etalknepal@gmail.com
सम्पादक/संचालक : सरोज कुमार साह

हाम्रो बारेमा

कार्यकारी सम्पादक : बिजय साह
प्रधान सम्पादक : सुनिता बराल
प्रमुख सल्लाहकार : कमलेश मंडल
सल्लाहकार : गोपाल बराल
बजार व्यवस्थापक : सागर बस्नेत
सम्बाददाता : ललन मंडल

सूचना विभाग दर्ता नं. :  २०३५/०७७-७८ 

समाचार                  विजनेश

  समाज                          अर्थ

  खेलकुद                        रोजगार

  प्रवास                           बैँक/वित्त

  राजनीति                       अटो

  अन्तर्राष्ट्रिय                   विज्ञान/प्राविधि

मनोरञ्जन                    विविधत

 ब्लोअप                              विचार

 कविता/गजल                    साहित्य

 बलिउड/हलिउड                 अन्तर्वार्ता

 भिडियो                             रोचक विश्व

 संस्कृति                             पत्र-पत्रिका

© 2020 TalkNepal     विज्ञापन      हाम्रो टीम      Privacy Policy     सम्पर्क

No Result
View All Result
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • आर्थिक
  • अन्तर्वार्ता
  • समाज
    • राष्ट्रिय
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • सम-सामयिक
  • अन्तर्राष्ट्रिय
  • साहित्य
    • कविता/गजल
    • धार्मिक
    • संस्कृति
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • पत्र-पत्रिका
    • ब्लग
    • सुचना/प्राविधि
    • विचार
    • प्रवास
    • रोजगार