Talk Nepal
Advertisement
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • आर्थिक
  • अन्तर्वार्ता
  • समाज
    • राष्ट्रिय
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • सम-सामयिक
  • अन्तर्राष्ट्रिय
  • साहित्य
    • कविता/गजल
    • धार्मिक
    • संस्कृति
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • पत्र-पत्रिका
    • ब्लग
    • सुचना/प्राविधि
    • विचार
    • प्रवास
    • रोजगार
No Result
View All Result
English
TRENDING
etalknepal बैठक नेकपा ओली सरकार महोत्तरी एजेन्सी प्रधानमन्त्री
Talk Nepal
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • आर्थिक
  • अन्तर्वार्ता
  • समाज
    • राष्ट्रिय
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • सम-सामयिक
  • अन्तर्राष्ट्रिय
  • साहित्य
    • कविता/गजल
    • धार्मिक
    • संस्कृति
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • पत्र-पत्रिका
    • ब्लग
    • सुचना/प्राविधि
    • विचार
    • प्रवास
    • रोजगार
No Result
View All Result
English
No Result
View All Result
English

अस्ट्रेलियाविरुद्धको दोस्रो टी-२० खेलमा भारत विजयी, सिरिजमा २-० ले अगाडी

Talk Nepal Talk Nepal
अस्ट्रेलियाविरुद्धको दोस्रो टी-२० खेलमा भारत विजयी, सिरिजमा २-० ले अगाडी

२१ मंसिर,काठमाडौँ । भारतले अस्ट्रेलियालाई दोस्रो टी-२० खेलमा पनि पराजित गरेर टी-२० सिरिज जितेको छ । आइतबार सम्पन्न दोस्रो टी-२० भारतले ६ विकेटले जितेको हो । अस्ट्रेलियाले दिएको १९५ रनको लक्ष्य पछाएको भारतले १९.४ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।

भारतका लागि शिखर धवनले सर्बाधिक ५२ रन बनाएका थिए भने हार्दिक पाण्डेयले अविजित २२ बलमा ४२ रन बनाएका थिए । त्यस्तै कप्तान विराट कोहलीले ४० रन बनाए भने केएल राहुलले ३० रन बनाए । त्यस्तै सन्जु सामसनले १५ र श्रेयस अय्यरले १२ रन बनाएका थिए ।

अस्ट्रेलियाका बलर एडम जाम्पा, आन्द्रे टाय, डेनियल साम्स र मिचेल स्वेपसनले एक एक विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाउदै १९४ रन बनाएको थियो ।

अस्ट्रेलियाका लागि माथ्यु वाडेले सर्बाधिक ५८ रन बनाएका थिए भने स्टिभ स्मिथले ४६ रन बनाए । त्यस्तै मोइस हेनरीक्वेजले २६, ग्लेन म्याक्सवेलले २२ र मार्कोस स्टोइनिसले १६ रन बनाए ।

भारतका बलर टी नटराजनले २ विकेट लिए भने श्रदुल ठाकुर र युजवेन्द्र चहलले एक एक विकेट लिए ।

यो सँगै भारतले ३ खेलको सीरिज २-० ले जितेको छ । अब सिरिजको अन्तिम खेल डिसेम्बर ८ मा हुने छ ।

यो पनि पढ्नुहोस्

सुर्खेतमा राष्ट्रिय परिचयपत्र वितरण सुरु

यो पनि पढ्नुहोस्

बमकाण्डका नाइके सांसद अफताव आलमका भाइ भारतबाट पक्राउ

आफ्नो प्रतिक्रिया दिनुहोस् !

Related Posts

राउण्ड अफ सिक्सटिन च्याम्पियन्स लिगको खेल तालिका सार्वजनिक
खेलकुद

राउण्ड अफ सिक्सटिन च्याम्पियन्स लिगको खेल तालिका सार्वजनिक

मंसिर २१, २०७७
खेलकुद

मंसिर २१, २०७७
बर्दिबासमा  प्रदेश स्तरिय फुटबल प्रतियोगिता हुदै
खेलकुद

बर्दिबासमा प्रदेश स्तरिय फुटबल प्रतियोगिता हुदै

मंसिर २१, २०७७
डिएगो म्याराडोनाःविश्व प्रसिद्ध फुटबल खेलाडीको हृदयाघातका कारण निधन
banner news

डिएगो म्याराडोनाःविश्व प्रसिद्ध फुटबल खेलाडीको हृदयाघातका कारण निधन

मंसिर २१, २०७७
जर्मनीमाथि स्पेनको आधा दर्जन गोल : ऐतिहासिक जित
खेलकुद

नेसन्स लिगमा बेल्जियम र इंग्ल्यान्डको जित

मंसिर २१, २०७७
जर्मनीमाथि स्पेनको आधा दर्जन गोल : ऐतिहासिक जित
खेलकुद

जर्मनीमाथि स्पेनको आधा दर्जन गोल : ऐतिहासिक जित

मंसिर २१, २०७७

ताजा समाचार

tharu-maghre

थारु समुदायमा माघी पर्वको रौनक, कोरोनाका कारण नाचगान भएन

2 months ago
संवैधानिक इजलास पुनर्गठन, हरिकृष्णको स्थानमा सपना मल्ल प्रधान

संवैधानिक इजलास पुनर्गठन, हरिकृष्णको स्थानमा सपना मल्ल प्रधान

2 months ago
भारतलाई प्रधानमन्त्री ओलीको सन्देश – कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै हो

भारतलाई प्रधानमन्त्री ओलीको सन्देश – कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै हो

2 months ago
कक्षा १२ को नतिजा माघ पहिलो साता

कक्षा १२ को नतिजा माघ पहिलो साता

2 months ago
प्रचण्ड–नेपाल पक्षले ओलीलाई कार्वाही गरी माधव नेपाललाई अध्यक्ष बनाउने तयारी

प्रचण्ड–नेपाल पक्षले ओलीलाई कार्वाही गरी माधव नेपाललाई अध्यक्ष बनाउने तयारी

2 months ago
ओलीले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरे

ओलीले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरे

2 months ago

सिता ग्रुप प्रा.लि.द्वारा संचालित ईटक नेपाल डट कमका लागि
केन्द्रीय कार्यलय : बर्दिबास-१,महोत्तरी
फोन नं.: ९८४४२२११४३,९८०७८२१०१४
इमेल : etalknepal@gmail.com
सम्पादक/संचालक : सरोज कुमार साह

हाम्रो बारेमा

कार्यकारी सम्पादक : बिजय साह
प्रधान सम्पादक : सुनिता बराल
प्रमुख सल्लाहकार : कमलेश मंडल
सल्लाहकार : गोपाल बराल
बजार व्यवस्थापक : सागर बस्नेत
सम्बाददाता : ललन मंडल

सूचना विभाग दर्ता नं. :  २०३५/०७७-७८ 

समाचार                  विजनेश

  समाज                          अर्थ

  खेलकुद                        रोजगार

  प्रवास                           बैँक/वित्त

  राजनीति                       अटो

  अन्तर्राष्ट्रिय                   विज्ञान/प्राविधि

मनोरञ्जन                    विविधत

 ब्लोअप                              विचार

 कविता/गजल                    साहित्य

 बलिउड/हलिउड                 अन्तर्वार्ता

 भिडियो                             रोचक विश्व

 संस्कृति                             पत्र-पत्रिका

© 2020 TalkNepal     विज्ञापन      हाम्रो टीम      Privacy Policy     सम्पर्क

No Result
View All Result
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • आर्थिक
  • अन्तर्वार्ता
  • समाज
    • राष्ट्रिय
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • सम-सामयिक
  • अन्तर्राष्ट्रिय
  • साहित्य
    • कविता/गजल
    • धार्मिक
    • संस्कृति
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • पत्र-पत्रिका
    • ब्लग
    • सुचना/प्राविधि
    • विचार
    • प्रवास
    • रोजगार