Talk Nepal
Advertisement
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • आर्थिक
  • अन्तर्वार्ता
  • समाज
    • राष्ट्रिय
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • सम-सामयिक
  • अन्तर्राष्ट्रिय
  • साहित्य
    • कविता/गजल
    • धार्मिक
    • संस्कृति
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • पत्र-पत्रिका
    • ब्लग
    • सुचना/प्राविधि
    • विचार
    • प्रवास
    • रोजगार
No Result
View All Result
English
TRENDING
etalknepal बैठक नेकपा ओली सरकार महोत्तरी एजेन्सी प्रधानमन्त्री
Talk Nepal
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • आर्थिक
  • अन्तर्वार्ता
  • समाज
    • राष्ट्रिय
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • सम-सामयिक
  • अन्तर्राष्ट्रिय
  • साहित्य
    • कविता/गजल
    • धार्मिक
    • संस्कृति
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • पत्र-पत्रिका
    • ब्लग
    • सुचना/प्राविधि
    • विचार
    • प्रवास
    • रोजगार
No Result
View All Result
English
No Result
View All Result
English

विमानस्थलको आम्दानी पाँच अर्ब घट्यो

Talk Nepal Talk Nepal
विमानस्थलको आम्दानी पाँच अर्ब घट्यो

२३ मंसिर, काठमाडौं । कोरोना सङ्क्रमणका कारण उडान प्रभावित भएपछि देशकै एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलले पाँच अर्ब रुपियाँभन्दा बढी आम्दानी गुमाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार २०७६ चैतदेखि २०७७ कात्तिकसम्म विमानस्थलको आम्दानी एक अर्ब १९ करोड रुपियाँ मात्र पुगेको छ । जब कि २०७५ चैतदेखि कात्तिकसम्म विमानस्थलले छ अर्ब १९ करोड ७५ लाख रुपियाँ आम्दानी गरेको थियो । यस हिसाबले कोभिडको बीचमा विमानस्थलको आम्दानी पाँच अर्ब १७ लाख रुपियाँले घटेको तथ्याङ्क छ ।

कोभिड सङ्क्रमण नियन्त्रणस्वरूप सरकारले गत चैत ११ देखि निषेधाज्ञा जारी गरेको थियो । करिब पाँच महिना लामो निषेधाज्ञाका कारण अन्तर्राष्ट्रिय र आन्तरिक दुवैतर्फको नियमित उडान बन्द थियो ।

उडान नै नहुँदा विमानस्थलले नियमित किसिमका आम्दानी गुमाएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए । मासिक औसत ५० करोड रुपियाँभन्दा बढी आम्दानी गर्दै आएको यो विमानस्थलको आम्दानी कोरोना सङ्क्रमणका कारण गत भदौमा चार करोड ८९ लाख रुपियाँसम्म घटेको थियो ।

विमानस्थलले मुख्यगरी ल्यान्डिङ र पार्किङबापत ठूलो आम्दानी गर्छ । यसबाहेक विमानस्थलभित्रका ठेक्कापट्टा, पसल कबोल, नेभिगेसन एड विमानस्थलका आम्दानीका अन्य स्रोत हुन् । विमानस्थलको आम्दानी घट्दा कतिपय साना किसिमका बजेट कटौती गर्नुपरेको क्षेत्रीले जानकारी दिए ।

यद्यपि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै बजेटमा भने यसले खासै असर नपरेको उनले बताए । प्राधिकरणले देशका आन्तरिक विमानस्थलहरूमा आफ्नै कोषबाट गर्ने खर्च चाहिँ घटाएको छ, उनले भने । पछिल्लो समय उडान सङ्ख्या बढिरहँदा आम्दानी बढ्ने अपेक्षा गरिए पनि सामान्य अवस्थामा आउन छ महिनाभन्दा बढी समय लाग्ने प्राधिकरणको प्रक्षेपण छ । गोरखापत्र दैनिकमा खबर छ ।

यो पनि पढ्नुहोस्

अस्ट्रेलियामा अब कुकुरले पत्ता लगाउने छ कोरोना संक्रमित

यो पनि पढ्नुहोस्

कपिलवस्तु मा अबैध मोबाइल बरामद।

आफ्नो प्रतिक्रिया दिनुहोस् !

Related Posts

tharu-maghre
banner news

थारु समुदायमा माघी पर्वको रौनक, कोरोनाका कारण नाचगान भएन

मंसिर २३, २०७७
संवैधानिक इजलास पुनर्गठन, हरिकृष्णको स्थानमा सपना मल्ल प्रधान
banner news

संवैधानिक इजलास पुनर्गठन, हरिकृष्णको स्थानमा सपना मल्ल प्रधान

मंसिर २३, २०७७
भारतलाई प्रधानमन्त्री ओलीको सन्देश – कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै हो
banner news

भारतलाई प्रधानमन्त्री ओलीको सन्देश – कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै हो

मंसिर २३, २०७७
कक्षा १२ को नतिजा माघ पहिलो साता
banner news

कक्षा १२ को नतिजा माघ पहिलो साता

मंसिर २३, २०७७
वर्षमानले मध्यरातमै छाडे मन्त्री क्वार्टर
banner news

वर्षमानले मध्यरातमै छाडे मन्त्री क्वार्टर

मंसिर २३, २०७७
प्रचण्ड ओली को भेट: मिलेर चुनाब मा जाउ भनेर ओली को प्रस्ताब
banner news

प्रचण्ड ओली को भेट: मिलेर चुनाब मा जाउ भनेर ओली को प्रस्ताब

मंसिर २३, २०७७

ताजा समाचार

tharu-maghre

थारु समुदायमा माघी पर्वको रौनक, कोरोनाका कारण नाचगान भएन

2 months ago
संवैधानिक इजलास पुनर्गठन, हरिकृष्णको स्थानमा सपना मल्ल प्रधान

संवैधानिक इजलास पुनर्गठन, हरिकृष्णको स्थानमा सपना मल्ल प्रधान

2 months ago
भारतलाई प्रधानमन्त्री ओलीको सन्देश – कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै हो

भारतलाई प्रधानमन्त्री ओलीको सन्देश – कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै हो

2 months ago
कक्षा १२ को नतिजा माघ पहिलो साता

कक्षा १२ को नतिजा माघ पहिलो साता

2 months ago
प्रचण्ड–नेपाल पक्षले ओलीलाई कार्वाही गरी माधव नेपाललाई अध्यक्ष बनाउने तयारी

प्रचण्ड–नेपाल पक्षले ओलीलाई कार्वाही गरी माधव नेपाललाई अध्यक्ष बनाउने तयारी

2 months ago
ओलीले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरे

ओलीले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरे

2 months ago

सिता ग्रुप प्रा.लि.द्वारा संचालित ईटक नेपाल डट कमका लागि
केन्द्रीय कार्यलय : बर्दिबास-१,महोत्तरी
फोन नं.: ९८४४२२११४३,९८०७८२१०१४
इमेल : etalknepal@gmail.com
सम्पादक/संचालक : सरोज कुमार साह

हाम्रो बारेमा

कार्यकारी सम्पादक : बिजय साह
प्रधान सम्पादक : सुनिता बराल
प्रमुख सल्लाहकार : कमलेश मंडल
सल्लाहकार : गोपाल बराल
बजार व्यवस्थापक : सागर बस्नेत
सम्बाददाता : ललन मंडल

सूचना विभाग दर्ता नं. :  २०३५/०७७-७८ 

समाचार                  विजनेश

  समाज                          अर्थ

  खेलकुद                        रोजगार

  प्रवास                           बैँक/वित्त

  राजनीति                       अटो

  अन्तर्राष्ट्रिय                   विज्ञान/प्राविधि

मनोरञ्जन                    विविधत

 ब्लोअप                              विचार

 कविता/गजल                    साहित्य

 बलिउड/हलिउड                 अन्तर्वार्ता

 भिडियो                             रोचक विश्व

 संस्कृति                             पत्र-पत्रिका

© 2020 TalkNepal     विज्ञापन      हाम्रो टीम      Privacy Policy     सम्पर्क

No Result
View All Result
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • आर्थिक
  • अन्तर्वार्ता
  • समाज
    • राष्ट्रिय
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • सम-सामयिक
  • अन्तर्राष्ट्रिय
  • साहित्य
    • कविता/गजल
    • धार्मिक
    • संस्कृति
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • पत्र-पत्रिका
    • ब्लग
    • सुचना/प्राविधि
    • विचार
    • प्रवास
    • रोजगार