Talk Nepal
Advertisement
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • आर्थिक
  • अन्तर्वार्ता
  • समाज
    • राष्ट्रिय
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • सम-सामयिक
  • अन्तर्राष्ट्रिय
  • साहित्य
    • कविता/गजल
    • धार्मिक
    • संस्कृति
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • पत्र-पत्रिका
    • ब्लग
    • सुचना/प्राविधि
    • विचार
    • प्रवास
    • रोजगार
No Result
View All Result
English
TRENDING
etalknepal बैठक नेकपा ओली सरकार महोत्तरी एजेन्सी प्रधानमन्त्री
Talk Nepal
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • आर्थिक
  • अन्तर्वार्ता
  • समाज
    • राष्ट्रिय
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • सम-सामयिक
  • अन्तर्राष्ट्रिय
  • साहित्य
    • कविता/गजल
    • धार्मिक
    • संस्कृति
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • पत्र-पत्रिका
    • ब्लग
    • सुचना/प्राविधि
    • विचार
    • प्रवास
    • रोजगार
No Result
View All Result
English
No Result
View All Result
English

 कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मलेसियामा पहिलोपटक एकजना नेपाली कामदारको मृत्यु भएको छ।

Talk Nepal Talk Nepal
 कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मलेसियामा पहिलोपटक एकजना नेपाली कामदारको मृत्यु भएको छ।

 

सुरेन्द्र महतो
क्वालालम्पुर (मलेसिया )

मलेसियाको केलाङ मेरुमा अवस्थित एकदमै प्रतिष्ठित कम्पनीमा सुरक्षागार्डमा कार्यरत नेपाल ठेगाना नवलपरासी जिल्ला निवासी याम नारायण चौधरीको कोरोना संक्रमणको कारणले मृत्यु भएको सोही कम्पनीमा संगै कार्यरत अर्का नेपाली कामदारले बताउनुभयो।

करिब करिब अढाई बर्षदेखी सो कम्पनीमा सेक्युरिटीगार्डमा काम गर्दै आएका याम नारायण दुई हप्ता अगाडिदेखिनै रुघाखोकी,ज्वरो,स्वासप्रस्वास समस्यादेखी ग्रसित भैई कोरोना विशेष अस्पतालमा आईसोलेशनमा उपचाररत रहेका थिए , तर आज मृत्यु भएको छ। पोस्टमार्टम रिपोर्ट आउन बाँँकीनै रहेतापनि मृत्यु हुने कारणमा कोरोनाको आसंका गरिएको स्रोतले बताउनुभयो।

विश्वकै रबर उत्पादक प्रतिष्ठित कम्पनी मध्यको एक मलेसियाको सो कम्पनी पनि मानिन्छन्। तर यहीँ कम्पनीमा पछिल्लोसमय कम्पनीमा कार्यरत १८ हजार कामदारहरु मध्यमा २ हजार बढी स्वदेशी तथा विदेशी कामदारहरुमा कोरोना भाइरसको संक्रमण देखिएको समाचार स्थानीय पत्रपत्रीकामा पनि प्रकाशित भएको थियो।
जानकारी अनुसार सो कम्पनीमा कार्यरत संक्रमण देखिएको सबै कामदारहरु क्वारेन्टाइनमा बसिरहेको र थप स्वास्थ्य उपचार गराइरहेको बताएको छ। साथै कोरोना संक्रमित सबै कामदारको क्वारेन्टाइन खर्च,खानाखाजा लगायत खर्च पनि सबै रोजगारदाता कम्पनीनै ब्यवहोर्ने गरेको बताइएको छ। र अहिले कम्पनी परिसरभित्र विशेष सुरक्षा सतर्कता समेत अपनाइएको छ।

यो पनि पढ्नुहोस्

राष्ट्रपति डोनल्ड ट्रम्पले पहिलो खोप २४ घण्टाभित्रै दिइने

यो पनि पढ्नुहोस्

विवेकशील साझा पार्टीले ग¥यो उखु किसानको आन्दोलनलाई समर्थन

आफ्नो प्रतिक्रिया दिनुहोस् !

Related Posts

बलात्कारीको लिङ्ग काट्ने कानुन बनाइँदै
banner news

बलात्कारीको लिङ्ग काट्ने कानुन बनाइँदै

मंसिर २८, २०७७
जनउद्वार केन्द्रले मदन पार्खीनको हिन्दू परम्परा अनुसार मलेसियामा अन्तिम दासस्कार गर्यो।
अन्तर्राष्ट्रिय

जनउद्वार केन्द्रले मदन पार्खीनको हिन्दू परम्परा अनुसार मलेसियामा अन्तिम दासस्कार गर्यो।

मंसिर २८, २०७७
राष्ट्रपति डोनल्ड ट्रम्पले पहिलो खोप २४ घण्टाभित्रै दिइने
banner news

राष्ट्रपति डोनल्ड ट्रम्पले पहिलो खोप २४ घण्टाभित्रै दिइने

मंसिर २८, २०७७
banner news

मंसिर २८, २०७७
नेपालले गरिरहेको सार्क सम्मेलन पहललाई पाकिस्तानद्वारा प्रशंसा
अन्तर्राष्ट्रिय

नेपालले गरिरहेको सार्क सम्मेलन पहललाई पाकिस्तानद्वारा प्रशंसा

मंसिर २८, २०७७
मलेशियामा विदेशी श्रमिकको लेभी सम्वन्धमा सरकारको नयाँ घोषणा
अन्तर्राष्ट्रिय

मलेशियामा विदेशी श्रमिकको लेभी सम्वन्धमा सरकारको नयाँ घोषणा

मंसिर २८, २०७७

ताजा समाचार

tharu-maghre

थारु समुदायमा माघी पर्वको रौनक, कोरोनाका कारण नाचगान भएन

1 month ago
संवैधानिक इजलास पुनर्गठन, हरिकृष्णको स्थानमा सपना मल्ल प्रधान

संवैधानिक इजलास पुनर्गठन, हरिकृष्णको स्थानमा सपना मल्ल प्रधान

2 months ago
भारतलाई प्रधानमन्त्री ओलीको सन्देश – कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै हो

भारतलाई प्रधानमन्त्री ओलीको सन्देश – कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै हो

2 months ago
कक्षा १२ को नतिजा माघ पहिलो साता

कक्षा १२ को नतिजा माघ पहिलो साता

2 months ago
प्रचण्ड–नेपाल पक्षले ओलीलाई कार्वाही गरी माधव नेपाललाई अध्यक्ष बनाउने तयारी

प्रचण्ड–नेपाल पक्षले ओलीलाई कार्वाही गरी माधव नेपाललाई अध्यक्ष बनाउने तयारी

2 months ago
ओलीले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरे

ओलीले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरे

2 months ago

सिता ग्रुप प्रा.लि.द्वारा संचालित ईटक नेपाल डट कमका लागि
केन्द्रीय कार्यलय : बर्दिबास-१,महोत्तरी
फोन नं.: ९८४४२२११४३,९८०७८२१०१४
इमेल : etalknepal@gmail.com
सम्पादक/संचालक : सरोज कुमार साह

हाम्रो बारेमा

कार्यकारी सम्पादक : बिजय साह
प्रधान सम्पादक : सुनिता बराल
प्रमुख सल्लाहकार : कमलेश मंडल
सल्लाहकार : गोपाल बराल
बजार व्यवस्थापक : सागर बस्नेत
सम्बाददाता : ललन मंडल

सूचना विभाग दर्ता नं. :  २०३५/०७७-७८ 

समाचार                  विजनेश

  समाज                          अर्थ

  खेलकुद                        रोजगार

  प्रवास                           बैँक/वित्त

  राजनीति                       अटो

  अन्तर्राष्ट्रिय                   विज्ञान/प्राविधि

मनोरञ्जन                    विविधत

 ब्लोअप                              विचार

 कविता/गजल                    साहित्य

 बलिउड/हलिउड                 अन्तर्वार्ता

 भिडियो                             रोचक विश्व

 संस्कृति                             पत्र-पत्रिका

© 2020 TalkNepal     विज्ञापन      हाम्रो टीम      Privacy Policy     सम्पर्क

No Result
View All Result
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • आर्थिक
  • अन्तर्वार्ता
  • समाज
    • राष्ट्रिय
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • सम-सामयिक
  • अन्तर्राष्ट्रिय
  • साहित्य
    • कविता/गजल
    • धार्मिक
    • संस्कृति
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • पत्र-पत्रिका
    • ब्लग
    • सुचना/प्राविधि
    • विचार
    • प्रवास
    • रोजगार