Talk Nepal
Advertisement
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • आर्थिक
  • अन्तर्वार्ता
  • समाज
    • राष्ट्रिय
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • सम-सामयिक
  • अन्तर्राष्ट्रिय
  • साहित्य
    • कविता/गजल
    • धार्मिक
    • संस्कृति
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • पत्र-पत्रिका
    • ब्लग
    • सुचना/प्राविधि
    • विचार
    • प्रवास
    • रोजगार
No Result
View All Result
English
TRENDING
etalknepal बैठक नेकपा ओली सरकार महोत्तरी एजेन्सी प्रधानमन्त्री
Talk Nepal
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • आर्थिक
  • अन्तर्वार्ता
  • समाज
    • राष्ट्रिय
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • सम-सामयिक
  • अन्तर्राष्ट्रिय
  • साहित्य
    • कविता/गजल
    • धार्मिक
    • संस्कृति
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • पत्र-पत्रिका
    • ब्लग
    • सुचना/प्राविधि
    • विचार
    • प्रवास
    • रोजगार
No Result
View All Result
English
No Result
View All Result
English

महोत्तरी चेम्बर अफ कमर्सको सपथ ग्रहण सम्पन्न

Talk Nepal Talk Nepal
महोत्तरी चेम्बर अफ कमर्सको सपथ ग्रहण सम्पन्न

२९ मंसिर, बर्दिबास ।
ललन मण्डल
व्यापार व्यवसायमा युवालाई प्रोत्साहन गर्न सक्यो भने बर्दिबासकोे व्यापार व्यवसाय फस्टाउने र देशको अर्थतन्त्रमा पनि महत्वपूर्ण योगदान पुग्ने महोत्तरीको प्रमुख जिल्ला अधिकारी कृष्ण कटुवालले बताए ।

महोत्तरीको बर्दिबासमा आयोजित महोत्तरी चेम्बर अफ कमर्सको पद स्थापन तथा प्रमाणपत्र वितरण कार्यक्रमका बेला प्रमुख जिल्ला अधिकारी कटुवालले युवा जमातलाई व्यापार व्यवसायमा प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

महोत्तरी चेम्बर अफ कमर्सका अध्यक्ष सुधीर अग्रवालले यस जिल्लाको टुटेश्वरनाथ, रोजा मिजार, माईस्थान, जेलेश्वरनाथलगायतका स्थानलाई पर्यटन प्रवद्र्धनमा सदैव लागिपरेको बताए । उनले महोत्तरी जिल्लाको धेरैजसो भू–भाग समत भएको र यहाँ सिंचाइको व्यवस्था पनि पर्याप्त भएकाले अन्नबाली उत्पादनमा समेत बृद्धि ल्याउन मद्दत गर्ने बताए ।

व्यापरिक हिसावले उदाउँदो यस ठाउँका युवालाई उचित सीप विकासको कमजोरीका कारण गरी बजार व्यस्थापन र अन्य विभिन्न कारणले समस्या भोग्नुकोले चेम्बर्स अफ कमर्सको स्थापना भएको अध्यक्ष अग्रवालले जनाए ।

चेम्बर अफ कमर्सका महासविच हरि काफ्लेले अध्यक्ष अग्रवालले संस्था स्थापनाको केहीदिनमैं कार्य समिति गठन गरेर बर्दिबासमा घरेलू तथा साना उधोगको पहलमा दुई दिने शिविर सञ्चालन गरेको बताए । होटल नाभ्याको सभागृहमा आयोजना गरिएको कार्यक्रममा चेम्बर अफ कमर्स प्रदेश २ का अध्यक्ष पवन कुमार ठाकुर, बर्दिबास नगरनगरपालिकाका नगरप्रमुख बिदुरकुमार कार्की, महोत्तरी अनुसन्धान विभागका एसपी र बर्दिबास इप्रका प्रमुख लगायतको सहभागिता थियो ।

यो पनि पढ्नुहोस्

सर्लाहीका उखु किसानहरु काठमाडौं केन्द्रीत आन्दोलनमा ओर्ले ।

यो पनि पढ्नुहोस्

जनउद्वार केन्द्रले मदन पार्खीनको हिन्दू परम्परा अनुसार मलेसियामा अन्तिम दासस्कार गर्यो।

आफ्नो प्रतिक्रिया दिनुहोस् !

Related Posts

tharu-maghre
banner news

थारु समुदायमा माघी पर्वको रौनक, कोरोनाका कारण नाचगान भएन

मंसिर २९, २०७७
संवैधानिक इजलास पुनर्गठन, हरिकृष्णको स्थानमा सपना मल्ल प्रधान
banner news

संवैधानिक इजलास पुनर्गठन, हरिकृष्णको स्थानमा सपना मल्ल प्रधान

मंसिर २९, २०७७
भारतलाई प्रधानमन्त्री ओलीको सन्देश – कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै हो
banner news

भारतलाई प्रधानमन्त्री ओलीको सन्देश – कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै हो

मंसिर २९, २०७७
कक्षा १२ को नतिजा माघ पहिलो साता
banner news

कक्षा १२ को नतिजा माघ पहिलो साता

मंसिर २९, २०७७
प्रचण्ड–नेपाल पक्षले ओलीलाई कार्वाही गरी माधव नेपाललाई अध्यक्ष बनाउने तयारी
राजनीति

प्रचण्ड–नेपाल पक्षले ओलीलाई कार्वाही गरी माधव नेपाललाई अध्यक्ष बनाउने तयारी

मंसिर २९, २०७७
ओलीले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरे
राजनीति

ओलीले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरे

मंसिर २९, २०७७

ताजा समाचार

tharu-maghre

थारु समुदायमा माघी पर्वको रौनक, कोरोनाका कारण नाचगान भएन

2 months ago
संवैधानिक इजलास पुनर्गठन, हरिकृष्णको स्थानमा सपना मल्ल प्रधान

संवैधानिक इजलास पुनर्गठन, हरिकृष्णको स्थानमा सपना मल्ल प्रधान

2 months ago
भारतलाई प्रधानमन्त्री ओलीको सन्देश – कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै हो

भारतलाई प्रधानमन्त्री ओलीको सन्देश – कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै हो

2 months ago
कक्षा १२ को नतिजा माघ पहिलो साता

कक्षा १२ को नतिजा माघ पहिलो साता

2 months ago
प्रचण्ड–नेपाल पक्षले ओलीलाई कार्वाही गरी माधव नेपाललाई अध्यक्ष बनाउने तयारी

प्रचण्ड–नेपाल पक्षले ओलीलाई कार्वाही गरी माधव नेपाललाई अध्यक्ष बनाउने तयारी

2 months ago
ओलीले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरे

ओलीले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरे

2 months ago

सिता ग्रुप प्रा.लि.द्वारा संचालित ईटक नेपाल डट कमका लागि
केन्द्रीय कार्यलय : बर्दिबास-१,महोत्तरी
फोन नं.: ९८४४२२११४३,९८०७८२१०१४
इमेल : etalknepal@gmail.com
सम्पादक/संचालक : सरोज कुमार साह

हाम्रो बारेमा

कार्यकारी सम्पादक : बिजय साह
प्रधान सम्पादक : सुनिता बराल
प्रमुख सल्लाहकार : कमलेश मंडल
सल्लाहकार : गोपाल बराल
बजार व्यवस्थापक : सागर बस्नेत
सम्बाददाता : ललन मंडल

सूचना विभाग दर्ता नं. :  २०३५/०७७-७८ 

समाचार                  विजनेश

  समाज                          अर्थ

  खेलकुद                        रोजगार

  प्रवास                           बैँक/वित्त

  राजनीति                       अटो

  अन्तर्राष्ट्रिय                   विज्ञान/प्राविधि

मनोरञ्जन                    विविधत

 ब्लोअप                              विचार

 कविता/गजल                    साहित्य

 बलिउड/हलिउड                 अन्तर्वार्ता

 भिडियो                             रोचक विश्व

 संस्कृति                             पत्र-पत्रिका

© 2020 TalkNepal     विज्ञापन      हाम्रो टीम      Privacy Policy     सम्पर्क

No Result
View All Result
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • आर्थिक
  • अन्तर्वार्ता
  • समाज
    • राष्ट्रिय
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • सम-सामयिक
  • अन्तर्राष्ट्रिय
  • साहित्य
    • कविता/गजल
    • धार्मिक
    • संस्कृति
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • पत्र-पत्रिका
    • ब्लग
    • सुचना/प्राविधि
    • विचार
    • प्रवास
    • रोजगार