Talk Nepal
Advertisement
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • आर्थिक
  • अन्तर्वार्ता
  • समाज
    • राष्ट्रिय
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • सम-सामयिक
  • अन्तर्राष्ट्रिय
  • साहित्य
    • कविता/गजल
    • धार्मिक
    • संस्कृति
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • पत्र-पत्रिका
    • ब्लग
    • सुचना/प्राविधि
    • विचार
    • प्रवास
    • रोजगार
No Result
View All Result
English
TRENDING
etalknepal बैठक नेकपा ओली सरकार महोत्तरी एजेन्सी प्रधानमन्त्री
Talk Nepal
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • आर्थिक
  • अन्तर्वार्ता
  • समाज
    • राष्ट्रिय
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • सम-सामयिक
  • अन्तर्राष्ट्रिय
  • साहित्य
    • कविता/गजल
    • धार्मिक
    • संस्कृति
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • पत्र-पत्रिका
    • ब्लग
    • सुचना/प्राविधि
    • विचार
    • प्रवास
    • रोजगार
No Result
View All Result
English
No Result
View All Result
English

‘OBC’ ले उठाएको मागप्रति नेपाल सद्भावना पार्टीको समर्थन

Talk Nepal Talk Nepal
‘OBC’ ले उठाएको मागप्रति नेपाल सद्भावना पार्टीको समर्थन

३० मंसिर, ढल्केवर (धनुषा) ।
जन्मसिद्ध नागरिकता प्राप्त व्यक्तिका सन्तानलाई वंशज नागरिकता प्रदान गर्नपर्ने मागसहित मधेशको ११ वटा जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका पिछडावर्ग ओबिसी महासभालाई नेपाल सद्भावना पार्टीले समर्थन जनाएको छ ।
नेपाल सद्भावना पार्टीका राष्ट्रिय प्रवक्ता नरेश यादवले एक प्रेस विज्ञप्ति जारी गर्दै जन्मसिद्धको आधारमा वंशज नागरिकता वितरण गर्नुपर्ने मागसहित प्रमुख जिल्ला अधिकारमार्फत गृहमन्त्रालयलाई बुझाइएको ज्ञापनपत्रमा उल्लेखित माग जाय रहेकोले समर्थन जनाएका हुन् ।

पिछडावर्गको माग पुरा गर्न नेसपाले सरकारसँग जोडदार माग गरेको छ । सोमबार जारि गरिएको प्रेस विज्ञप्तिमा करिब तीन बर्ष लामो समयदेखि जन्मसिद्धको आधारमा वंशज नागरिकता प्रदान नगर्नु मधेशी जनतामाथि अन्याय गरेको छ । मधेशको जनतामाथि विभेदकारी नीति अपनाएको संघीय सरकार संघीयता बिरोधी भएको ठहर गरेको छ ।

नेपाल सद्भावना पार्टीका अध्यक्ष स्वर्गीय राजेन्द्र नारायण सिंहको नेतृत्वमा गरेको आन्दोलनको उपलब्धि लाखौं मधेशी नागरिकता प्राप्त गरेको थियो । मधेशीको प्राप्त उपलब्धिलाई अहिलेको नेकपाको सरकारले रोकेर दमन गर्न खोजेको छ । पिछडावर्गले उठाएको मागलाई समयमै पुरा नगरे आफ्नो पार्टी चरणबद्ध सशक्त आन्दोलन गर्न बाध्य हुने प्रेस विज्ञप्तिमा जनाइएको छ ।

पिछाडावर्ग ओबिसी महासभाले गत २८ गते एकैदिन देशको ११ वटा जिल्लाको जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्राललाई जन्मसिद्ध नागरिकका सन्तानलाई वंशज नागरिकता प्रदान गर्नुपर्ने मागसिहतको ज्ञापनपत्र बुझाएको थियो ।

गत मंसिर २० गते पिछडावर्ग ओबिसी महासभाको राष्ट्रिय विस्तारित बैठकको निर्णयअनुसार देशको ११ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत जन्मसिद्ध नागरिकका सन्तानलाई वंशज नागरिकता प्रदान गर्नुपर्ने मागसिहतको ज्ञापनपत्र गृहमन्त्रालय सिंहदरबार काठमाडौंलाई बुझाएका थिए ।

पिछडावर्ग ओबिसीले महासभाका राष्ट्रिय अध्यक्ष रामकुमार महतोले प्रदेश १ को झापा, मोरङ्ग, सुनसरी र प्रदेश २ को सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लाका जिल्ला प्रतिनिधिहरुले ज्ञापनपत्र बुझाएको जानकारी दिएको दिए ।
ज्ञापनपत्रमा गृहमन्त्रालयको निर्देशनअनुसार प्रदान गरिएको जन्मसिद्ध नागरिकता प्राप्त नागरिकको सन्तानलाई बर्षौदेखि नागरिकताबाट बञ्चित गरेर नेपालको संविधान २०७२ को भाग ३ को दफा १६ मा उल्लेख भएअनुसार सम्मानपूर्वक बाँच्न पाउने अधिकार समेत खोसिएको जनाइएको छ ।

यो पनि पढ्नुहोस्

हस्तकला व्यवसाय प्रवद्र्धन गर्न राहत प्याकेज ल्याउनुपर्छ – उपाध्यक्ष दहाल

यो पनि पढ्नुहोस्

महोत्तरीको जलेश्वरमा वेवारिस शव बरामद

आफ्नो प्रतिक्रिया दिनुहोस् !

Related Posts

tharu-maghre
banner news

थारु समुदायमा माघी पर्वको रौनक, कोरोनाका कारण नाचगान भएन

मंसिर ३०, २०७७
संवैधानिक इजलास पुनर्गठन, हरिकृष्णको स्थानमा सपना मल्ल प्रधान
banner news

संवैधानिक इजलास पुनर्गठन, हरिकृष्णको स्थानमा सपना मल्ल प्रधान

मंसिर ३०, २०७७
भारतलाई प्रधानमन्त्री ओलीको सन्देश – कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै हो
banner news

भारतलाई प्रधानमन्त्री ओलीको सन्देश – कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै हो

मंसिर ३०, २०७७
कक्षा १२ को नतिजा माघ पहिलो साता
banner news

कक्षा १२ को नतिजा माघ पहिलो साता

मंसिर ३०, २०७७
प्रचण्ड–नेपाल पक्षले ओलीलाई कार्वाही गरी माधव नेपाललाई अध्यक्ष बनाउने तयारी
राजनीति

प्रचण्ड–नेपाल पक्षले ओलीलाई कार्वाही गरी माधव नेपाललाई अध्यक्ष बनाउने तयारी

मंसिर ३०, २०७७
ओलीले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरे
राजनीति

ओलीले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरे

मंसिर ३०, २०७७

ताजा समाचार

tharu-maghre

थारु समुदायमा माघी पर्वको रौनक, कोरोनाका कारण नाचगान भएन

2 months ago
संवैधानिक इजलास पुनर्गठन, हरिकृष्णको स्थानमा सपना मल्ल प्रधान

संवैधानिक इजलास पुनर्गठन, हरिकृष्णको स्थानमा सपना मल्ल प्रधान

2 months ago
भारतलाई प्रधानमन्त्री ओलीको सन्देश – कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै हो

भारतलाई प्रधानमन्त्री ओलीको सन्देश – कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै हो

2 months ago
कक्षा १२ को नतिजा माघ पहिलो साता

कक्षा १२ को नतिजा माघ पहिलो साता

2 months ago
प्रचण्ड–नेपाल पक्षले ओलीलाई कार्वाही गरी माधव नेपाललाई अध्यक्ष बनाउने तयारी

प्रचण्ड–नेपाल पक्षले ओलीलाई कार्वाही गरी माधव नेपाललाई अध्यक्ष बनाउने तयारी

2 months ago
ओलीले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरे

ओलीले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरे

2 months ago

सिता ग्रुप प्रा.लि.द्वारा संचालित ईटक नेपाल डट कमका लागि
केन्द्रीय कार्यलय : बर्दिबास-१,महोत्तरी
फोन नं.: ९८४४२२११४३,९८०७८२१०१४
इमेल : etalknepal@gmail.com
सम्पादक/संचालक : सरोज कुमार साह

हाम्रो बारेमा

कार्यकारी सम्पादक : बिजय साह
प्रधान सम्पादक : सुनिता बराल
प्रमुख सल्लाहकार : कमलेश मंडल
सल्लाहकार : गोपाल बराल
बजार व्यवस्थापक : सागर बस्नेत
सम्बाददाता : ललन मंडल

सूचना विभाग दर्ता नं. :  २०३५/०७७-७८ 

समाचार                  विजनेश

  समाज                          अर्थ

  खेलकुद                        रोजगार

  प्रवास                           बैँक/वित्त

  राजनीति                       अटो

  अन्तर्राष्ट्रिय                   विज्ञान/प्राविधि

मनोरञ्जन                    विविधत

 ब्लोअप                              विचार

 कविता/गजल                    साहित्य

 बलिउड/हलिउड                 अन्तर्वार्ता

 भिडियो                             रोचक विश्व

 संस्कृति                             पत्र-पत्रिका

© 2020 TalkNepal     विज्ञापन      हाम्रो टीम      Privacy Policy     सम्पर्क

No Result
View All Result
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • आर्थिक
  • अन्तर्वार्ता
  • समाज
    • राष्ट्रिय
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • सम-सामयिक
  • अन्तर्राष्ट्रिय
  • साहित्य
    • कविता/गजल
    • धार्मिक
    • संस्कृति
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • पत्र-पत्रिका
    • ब्लग
    • सुचना/प्राविधि
    • विचार
    • प्रवास
    • रोजगार