Talk Nepal
Advertisement
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • आर्थिक
  • अन्तर्वार्ता
  • समाज
    • राष्ट्रिय
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • सम-सामयिक
  • अन्तर्राष्ट्रिय
  • साहित्य
    • कविता/गजल
    • धार्मिक
    • संस्कृति
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • पत्र-पत्रिका
    • ब्लग
    • सुचना/प्राविधि
    • विचार
    • प्रवास
    • रोजगार
No Result
View All Result
English
TRENDING
etalknepal बैठक नेकपा ओली सरकार महोत्तरी एजेन्सी प्रधानमन्त्री
Talk Nepal
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • आर्थिक
  • अन्तर्वार्ता
  • समाज
    • राष्ट्रिय
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • सम-सामयिक
  • अन्तर्राष्ट्रिय
  • साहित्य
    • कविता/गजल
    • धार्मिक
    • संस्कृति
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • पत्र-पत्रिका
    • ब्लग
    • सुचना/प्राविधि
    • विचार
    • प्रवास
    • रोजगार
No Result
View All Result
English
No Result
View All Result
English

” मिशन नेपाल रास्ट्र निर्माण ” बाराको संयोजकमा अनिल बर्मा चयन।

Talk Nepal Talk Nepal
” मिशन नेपाल रास्ट्र निर्माण ” बाराको संयोजकमा अनिल बर्मा चयन।

 

कलैया, बारा।

धर्म संस्कृतिको संरक्षण तथा मुलुकमा विद्यमान भ्रस्टाचार, अत्याचार, हत्या हिँसा, घुसखोरी, विकृति, विसंगतिका विरुद्ध सशक्त आवाज उठाउदै आएको मिशन नेपाल राष्ट्र निमार्ण अभियानले पछिल्लो समयमा व्यापक रुपमा संगठन विस्तार गर्न थालेको छ । सो अभियानका केन्द्रिय अध्यक्ष मानव कुमार हमाल अहिले संगठन निमार्ण तथा राष्ट्रव्यापी जनचेतना कार्यक्रम लिएर देशव्यापी दौडाहामा निस्केका छन् । सोहि क्रममा बारा पनि संगठन बिस्तार गरिएको छ। बाराको संयोजकको रुपमा अनिल वर्मा, कार्यकारी अध्यक्ष कोशीला देवी, उपाध्यक्ष सबिर आलम, कोषाध्यक्षमा मनिकचन साह, सचिवमा मणिर देवान, स:सचिवमा अमरेश कुमार पाण्डेय, सदस्यहरुमा अभय दुवे, दिनबन्धु कुमार साह, श्याम कुमार साह, सन्ध्या धिताल, सानी कुमार गुप्ता, उपेन्द्र कुमार पासवान, सलाहकारमा मुना प्रसाद साह लगायत १३ सदसीय समिति चयन गरिएको छ।

अध्यक्ष हमालले दिएको जानकारी अनुसार चितवन पश्चिमदेखि सुदुर पश्चिमका लगभग सबै जिल्लाहरुमा मिशन नेपाल राष्ट्र निमार्ण अभियानले संगठन विस्तार गरिसकेको छ भने अब पर्सा, रौटहट, सर्लाही, उदयपुर हुदै पूर्वी नेपालका अन्य जिल्लाहरुमा पनि संगठन गरिने कार्यक्रम रहेको जनाइएका छन्।

अहिले जन्मिएका विभिन्न अभियन्ताहरुभन्दा पहिलादेखि नै आफूहरुले भ्रष्टाचार, तस्कर, माफिया र राष्ट्रघातीहरुको विरुद्धमा भण्डाफोर गर्दै आएको बताउदै अभियानका अध्यक्ष हमालले सर्वसाधारण, युवा, बुद्धिजीवि, ज्येष्ठ नागरिक, पत्रकार, विद्यार्थी, व्यावसायी, राष्ट्रसेवक, कर्मचारीलगायत समाजका सबै तप्का र वर्गका मानिसहरुलाई आफूहरुको अभियानका जोडिन अपिल समेत गरेका छन् । अहिले राष्ट्र अत्यन्त संकटपूर्ण अवस्थामा रहेको टिप्पणी गर्दै अध्यक्ष हमालले यो चुप लागेर बस्ने अवस्था हैन भन्दै सबैलाई सजग पनि गराएका छन् ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्रि सहित ३ जनाको उपस्थितिमा आयो अध्यादेश ः अब के होला नेकपामा ?

यो पनि पढ्नुहोस्

नेपाल भारत सीमा नाका खुलाउन माग सहित सर्लाही जिल्ला बन्द

आफ्नो प्रतिक्रिया दिनुहोस् !

Related Posts

संवैधानिक इजलास पुनर्गठन, हरिकृष्णको स्थानमा सपना मल्ल प्रधान
banner news

संवैधानिक इजलास पुनर्गठन, हरिकृष्णको स्थानमा सपना मल्ल प्रधान

पुष १, २०७७
भारतलाई प्रधानमन्त्री ओलीको सन्देश – कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै हो
banner news

भारतलाई प्रधानमन्त्री ओलीको सन्देश – कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै हो

पुष १, २०७७
प्रचण्ड–नेपाल पक्षले ओलीलाई कार्वाही गरी माधव नेपाललाई अध्यक्ष बनाउने तयारी
राजनीति

प्रचण्ड–नेपाल पक्षले ओलीलाई कार्वाही गरी माधव नेपाललाई अध्यक्ष बनाउने तयारी

पुष १, २०७७
ओलीले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरे
राजनीति

ओलीले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरे

पुष १, २०७७
बालुवाटारमा सुरु भयो ओली पक्षको बैठक
राजनीति

बालुवाटारमा सुरु भयो ओली पक्षको बैठक

पुष १, २०७७
प्रधानमन्त्री आलीले बोलाए केन्द्रीय कमिटी बैठक
राजनीति

प्रधानमन्त्री आलीले बोलाए केन्द्रीय कमिटी बैठक

पुष १, २०७७

ताजा समाचार

tharu-maghre

थारु समुदायमा माघी पर्वको रौनक, कोरोनाका कारण नाचगान भएन

2 months ago
संवैधानिक इजलास पुनर्गठन, हरिकृष्णको स्थानमा सपना मल्ल प्रधान

संवैधानिक इजलास पुनर्गठन, हरिकृष्णको स्थानमा सपना मल्ल प्रधान

2 months ago
भारतलाई प्रधानमन्त्री ओलीको सन्देश – कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै हो

भारतलाई प्रधानमन्त्री ओलीको सन्देश – कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै हो

2 months ago
कक्षा १२ को नतिजा माघ पहिलो साता

कक्षा १२ को नतिजा माघ पहिलो साता

2 months ago
प्रचण्ड–नेपाल पक्षले ओलीलाई कार्वाही गरी माधव नेपाललाई अध्यक्ष बनाउने तयारी

प्रचण्ड–नेपाल पक्षले ओलीलाई कार्वाही गरी माधव नेपाललाई अध्यक्ष बनाउने तयारी

2 months ago
ओलीले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरे

ओलीले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरे

2 months ago

सिता ग्रुप प्रा.लि.द्वारा संचालित ईटक नेपाल डट कमका लागि
केन्द्रीय कार्यलय : बर्दिबास-१,महोत्तरी
फोन नं.: ९८४४२२११४३,९८०७८२१०१४
इमेल : etalknepal@gmail.com
सम्पादक/संचालक : सरोज कुमार साह

हाम्रो बारेमा

कार्यकारी सम्पादक : बिजय साह
प्रधान सम्पादक : सुनिता बराल
प्रमुख सल्लाहकार : कमलेश मंडल
सल्लाहकार : गोपाल बराल
बजार व्यवस्थापक : सागर बस्नेत
सम्बाददाता : ललन मंडल

सूचना विभाग दर्ता नं. :  २०३५/०७७-७८ 

समाचार                  विजनेश

  समाज                          अर्थ

  खेलकुद                        रोजगार

  प्रवास                           बैँक/वित्त

  राजनीति                       अटो

  अन्तर्राष्ट्रिय                   विज्ञान/प्राविधि

मनोरञ्जन                    विविधत

 ब्लोअप                              विचार

 कविता/गजल                    साहित्य

 बलिउड/हलिउड                 अन्तर्वार्ता

 भिडियो                             रोचक विश्व

 संस्कृति                             पत्र-पत्रिका

© 2020 TalkNepal     विज्ञापन      हाम्रो टीम      Privacy Policy     सम्पर्क

No Result
View All Result
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • आर्थिक
  • अन्तर्वार्ता
  • समाज
    • राष्ट्रिय
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • सम-सामयिक
  • अन्तर्राष्ट्रिय
  • साहित्य
    • कविता/गजल
    • धार्मिक
    • संस्कृति
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • पत्र-पत्रिका
    • ब्लग
    • सुचना/प्राविधि
    • विचार
    • प्रवास
    • रोजगार