७ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान बालुवाटारमा भएको आफूनिकट केन्द्रीय सदस्यहरूको बैठकमा ११९९ जनाको केन्द्रीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन् ।
आपू निकट केन्द्रीय सदूयहरुको आज बसेको बैठकमा ओलीले महाधिवेशन आयोजक कमिटी घोषणा गरेका हुन् ।
अहिले नेकपामा ४४६ जनाको केन्द्रीय कमिटी छ । त्यसमा तत्काल ५५६ जना नयाँ सदस्य थप गर्ने र बाँकी १९७ जना पछि थप्ने गरी महाधिवेशन आयोजक समिति बनाउने ओलीको योजना छ ।
फुटको संघारमा पुगेको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले झन्डै १२०० सदस्यीय महाधिवेशन आयोजक समिति बनाएका छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !