Talk Nepal
Advertisement
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • आर्थिक
  • अन्तर्वार्ता
  • समाज
    • राष्ट्रिय
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • सम-सामयिक
  • अन्तर्राष्ट्रिय
  • साहित्य
    • कविता/गजल
    • धार्मिक
    • संस्कृति
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • पत्र-पत्रिका
    • ब्लग
    • सुचना/प्राविधि
    • विचार
    • प्रवास
    • रोजगार
No Result
View All Result
English
TRENDING
etalknepal बैठक नेकपा ओली सरकार महोत्तरी एजेन्सी प्रधानमन्त्री
Talk Nepal
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • आर्थिक
  • अन्तर्वार्ता
  • समाज
    • राष्ट्रिय
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • सम-सामयिक
  • अन्तर्राष्ट्रिय
  • साहित्य
    • कविता/गजल
    • धार्मिक
    • संस्कृति
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • पत्र-पत्रिका
    • ब्लग
    • सुचना/प्राविधि
    • विचार
    • प्रवास
    • रोजगार
No Result
View All Result
English
No Result
View All Result
English

होलीमा १६०९ सवारी चालक कारबाहीमा, ४६८ वटा दुई पांग्रे सवारी होल्ड

होलीमा १६०९ सवारी चालक कारबाहीमा, ४६८ वटा दुई पांग्रे सवारी होल्ड

xf]nLsf lbg a'waf/ sf7df8f}+sf] /fdzfxkydf df]6/;fOsn rfnsnfO{ nfO;]G; hf“r ub}{ 6«flkms k|x/L . tl:a/ M ;'/ljGb|s'df/ k'g÷sflGtk'/

महानगरीय ट्राफिक प्रहरी महाशाखाले रङ्गहरुको पर्व होलीलाई सुरक्षित र मर्यादित बनाउन उपत्यकाको तीनै जिल्लामा ९०० बढी ट्राफिक प्रहरी खटाएर कडाइका साथ चेकजाँच गरेको जनाएको छ ।
दुर्घटना रहित होली पर्व बनाउनका लागी महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरि आफ्नो जनशक्ति परिचालन गरेको हो । महाशाखाले होली मनाउने क्रममा हुन सक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाको विभिन्न ९० बढि स्थानहरुमा चेक प्वाइन्टहरू राखेर बिहान ६ बजेदेखि नै कडा चेकजाँचको व्यबस्था मिलाएको थियो ।

महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले होली पर्वलाई लक्षित गर्दै उपत्यकाभर चेक प्वाइन्ट राखिएको बताउँदै विशेषगरि होली मनाउन उच्छृङ्खल तरिकाले सवारी साधनको प्रयोग गर्ने, तीब्र गति र जिकज्याक गरि मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरि बाइक हुँइक्याउने, तीन जना चढ्ने, हेल्मेट नलगाउने जस्ता गतिविधिमा संलग्न चालकहरू उपर निगरानी बढाई कडाईका साथ कारबाही गरिएको बताए ।

उनले रङ्गहरुको पर्वमा सबै जना फेस्टिभ मुडमा हुने, होहल्ला गरि सवारी चलाउने, नसालु पदार्थको सेवन गरि सवारी चलाउँदा दुर्घटनाको जोखिम उच्च रहने कुरालाई मध्यनजर गरेर हाम्रो चेकिङ्लाई कडा बनाइएको बताए ।
महाशाखाले बेलुका ६ बजेसम्म चेकजाँचको क्रममा मादक पदार्थ सेवन गरि सवारी चलाउने ५४ जनालाई कारबाही गरेको जनाएको छ । यस्तै बिना हेल्मेट, तीन जना चढ्ने, लापरबाही तरिकाले सवारी चलाउने लगायतका सवारी नियम उल्लंघन गर्ने १६०९ सवारी चालकहरुलाई कारबाही गरि छाडेको र होहल्ला गरि सवारी चलाउने, जबरजस्ती रंङ्ग दल्न खोज्ने, कागजपत्र साथमा नहुने, लापरबाही तरिकाले सवारी चलाउने १३ वटा चार पांग्रे र ४ सय ६८ वटा दुई पांग्रे सवारी साधन होल्ड गरिएको महाशाखाले जनाएको छ ।
उपत्यकाका तीन जिल्लामा आज दिनभरमा २१ वटा सामान्य किसिमका दुर्घटनाहरु भएको महाशाखाले जनाएको छ । एयरपोर्टमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी पैदलयात्री शितला सिंहको केएमसि र बुढानिलकण्ठमा दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाई भएको दुर्घटनामा घाइते चालकको ह्याम्स अस्पतालमा उपचार भैरहेको जनाइएको छ ।

source-ratopati

यो पनि पढ्नुहोस्

सचिन तेन्दुलकरलाई कोरोना संक्रमण

यो पनि पढ्नुहोस्

होली खेल्ने क्रममा झडप हुँदा बाग्लुङमा दुई जनाको मृत्यु

आफ्नो प्रतिक्रिया दिनुहोस् !

Related Posts

वायु प्रदुषणका कारण १ सय २४ उडान रद्द
banner news

वायु प्रदुषणका कारण १ सय २४ उडान रद्द

चैत्र १५, २०७७
आयशा गर्ल्स कालेजमा प्रदेशिक कार्यलयका उपप्रबंधक पाण्डे सम्मानित
थप

आयशा गर्ल्स कालेजमा प्रदेशिक कार्यलयका उपप्रबंधक पाण्डे सम्मानित

चैत्र १५, २०७७
पार्टी  फुटाउने केपी ओली हुन् : माधव नेपाल
थप

पार्टी फुटाउने केपी ओली हुन् : माधव नेपाल

चैत्र १५, २०७७
आज प्रतिनिधिसभाको बैठक बस्दै ,के छ कार्यसूचीमा ?
थप

आज प्रतिनिधिसभाको बैठक बस्दै ,के छ कार्यसूचीमा ?

चैत्र १५, २०७७
राष्ट्रपति भण्डारी  र बंगलादेशका राष्ट्रपतिको उपस्थितिमा ४ विषयमा समझदारी
अन्तर्राष्ट्रिय

राष्ट्रपति भण्डारी र बंगलादेशका राष्ट्रपतिको उपस्थितिमा ४ विषयमा समझदारी

चैत्र १५, २०७७
मौसम बदली कायमै, केही ठाउँमा चट्याङसहित पानी पर्ने
समाचार

मौसम बदली कायमै, केही ठाउँमा चट्याङसहित पानी पर्ने

चैत्र १५, २०७७

ताजा समाचार

देशभरका विद्यालय आजबाट चार दिन बन्द

देशभरका विद्यालय आजबाट चार दिन बन्द

2 weeks ago
भोलिदेखि देशभरका सबै शिक्षण संस्था ४ दिन बन्द गर्ने सरकारको निर्णय

भोलिदेखि देशभरका सबै शिक्षण संस्था ४ दिन बन्द गर्ने सरकारको निर्णय

2 weeks ago
वायु प्रदुषणका कारण १ सय २४ उडान रद्द

वायु प्रदुषणका कारण १ सय २४ उडान रद्द

2 weeks ago
होली खेल्ने क्रममा झडप हुँदा बाग्लुङमा दुई जनाको मृत्यु

होली खेल्ने क्रममा झडप हुँदा बाग्लुङमा दुई जनाको मृत्यु

2 weeks ago
होलीमा १६०९ सवारी चालक कारबाहीमा, ४६८ वटा दुई पांग्रे सवारी होल्ड

होलीमा १६०९ सवारी चालक कारबाहीमा, ४६८ वटा दुई पांग्रे सवारी होल्ड

2 weeks ago
सचिन तेन्दुलकरलाई कोरोना संक्रमण

सचिन तेन्दुलकरलाई कोरोना संक्रमण

2 weeks ago

सिता ग्रुप प्रालिद्वारा संचालित टक नेपाल
केन्द्रीय कार्यलय : बर्दिबास-१,महोत्तरी
फोन नं.: +९७७-९८४४२२११४३
इमेल : etalknepal@gmail.com
सम्पादक/संचालक : सरोज कुमार साह

सूचना विभाग दर्ता नं. :  २०३५/०७७-७८ 

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube Instagram

समाचार                  विजनेश

  समाज                          अर्थ

  खेलकुद                        रोजगार

  प्रवास                           बैँक/वित्त

  राजनीति                       अटो

  अन्तर्राष्ट्रिय                   विज्ञान/प्राविधि

मनोरञ्जन                    विविधत

 ब्लोअप                              विचार

 कविता/गजल                    साहित्य

 बलिउड/हलिउड                 अन्तर्वार्ता

 भिडियो                             रोचक विश्व

 संस्कृति                             पत्र-पत्रिका

© 2020 TalkNepal     विज्ञापन      हाम्रो टीम      Privacy Policy     सम्पर्क

No Result
View All Result
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • आर्थिक
  • अन्तर्वार्ता
  • समाज
    • राष्ट्रिय
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • सम-सामयिक
  • अन्तर्राष्ट्रिय
  • साहित्य
    • कविता/गजल
    • धार्मिक
    • संस्कृति
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • पत्र-पत्रिका
    • ब्लग
    • सुचना/प्राविधि
    • विचार
    • प्रवास
    • रोजगार