Talk Nepal
Advertisement
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • आर्थिक
  • अन्तर्वार्ता
  • समाज
    • राष्ट्रिय
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • सम-सामयिक
  • अन्तर्राष्ट्रिय
  • साहित्य
    • कविता/गजल
    • धार्मिक
    • संस्कृति
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • पत्र-पत्रिका
    • ब्लग
    • सुचना/प्राविधि
    • विचार
    • प्रवास
    • रोजगार
No Result
View All Result
English
TRENDING
etalknepal बैठक नेकपा ओली सरकार महोत्तरी एजेन्सी प्रधानमन्त्री
Talk Nepal
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • आर्थिक
  • अन्तर्वार्ता
  • समाज
    • राष्ट्रिय
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • सम-सामयिक
  • अन्तर्राष्ट्रिय
  • साहित्य
    • कविता/गजल
    • धार्मिक
    • संस्कृति
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • पत्र-पत्रिका
    • ब्लग
    • सुचना/प्राविधि
    • विचार
    • प्रवास
    • रोजगार
No Result
View All Result
English
No Result
View All Result
English

होली खेल्ने क्रममा झडप हुँदा बाग्लुङमा दुई जनाको मृत्यु

होली खेल्ने क्रममा झडप हुँदा बाग्लुङमा दुई जनाको मृत्यु

बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ र गुल्मीको सिमानामा लागेको होली मेलामा युवाबीच भएको झडपमा परी दुई जनाको मृत्यु भएको छ। दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झडप हुँदा दुई जनाको मृत्यु भएको बडिगाड गाउँपालिका वडा नं. ९ का अध्यक्ष कृष्णबहादुर खत्रीले बताए।

गुल्मी, बागलुङ र प्युठानको सिमाना बल्देधुरीमा होली मनाउन गएका युवाबीच झडप हुँदा निसीखोला गाउँपालिका वडा ७ का दुई जनाको मृत्यु भएको खत्रीले बताए। मृत्यु भएकामा प्रकाश कुँवर र दीपक दमाइ रहेको प्रहरीले जनाएको छ। उनीहरुको शवलाई अहिले प्रहरीले बुर्तिवाङ ल्याएको र पोस्टमार्टम गरिने प्रक्रियामा रहेको छ।

उनीहरुको शव बल्देधुरी भीरबाट ५०० मिटर तल खसेको अवस्थामा भेटिएको प्रहरी नायब उपनिरीक्षक इग्वाल हवारीले जानकारी दिए। आइतवार दिउँसो बडिगाड–१० बल्देधुरीमा तीन जिल्लाका करिब ६०० जना उपस्थित भएका थिए। स्थानीयवासीका अनुसार झडपपछि बागलुङकै निसीखोला गाउँपालिका–७ र बडिगाड–१० का केही युवा बेपत्ता भएको आशङ्का गरिएको छ। बेपत्ताबारे अझै यकिन हुने नसकेको वडाध्यक्ष खत्रीले बताए। ‘हामी बिहान घटनास्थलतर्फ जाँदैछौ। भीरमा दुई जनाको बाहेक अरु शव भेटिएको छैन। त्यहाँ पुगेर खोजतलासपछि बेपत्ताबारे थाह लाग्छ,’ वडाध्यक्ष खत्रीले पहिलोपोस्टसँग भने।

sources-online

यो पनि पढ्नुहोस्

होलीमा १६०९ सवारी चालक कारबाहीमा, ४६८ वटा दुई पांग्रे सवारी होल्ड

यो पनि पढ्नुहोस्

वायु प्रदुषणका कारण १ सय २४ उडान रद्द

आफ्नो प्रतिक्रिया दिनुहोस् !

Related Posts

देशभरका विद्यालय आजबाट चार दिन बन्द
banner news

देशभरका विद्यालय आजबाट चार दिन बन्द

चैत्र १६, २०७७
भोलिदेखि देशभरका सबै शिक्षण संस्था ४ दिन बन्द गर्ने सरकारको निर्णय
सुचना/प्राविधि

भोलिदेखि देशभरका सबै शिक्षण संस्था ४ दिन बन्द गर्ने सरकारको निर्णय

चैत्र १६, २०७७
वायु प्रदुषणका कारण १ सय २४ उडान रद्द
banner news

वायु प्रदुषणका कारण १ सय २४ उडान रद्द

चैत्र १६, २०७७
सचिन तेन्दुलकरलाई कोरोना संक्रमण
अन्तर्राष्ट्रिय

सचिन तेन्दुलकरलाई कोरोना संक्रमण

चैत्र १६, २०७७
नवीन्द्रराज जोशीको निधनमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने
राजनीति

नवीन्द्रराज जोशीको निधनमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

चैत्र १६, २०७७
एकदुई दिनमै सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं : प्रचण्ड
राजनीति

एकदुई दिनमै सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं : प्रचण्ड

चैत्र १६, २०७७

ताजा समाचार

देशभरका विद्यालय आजबाट चार दिन बन्द

देशभरका विद्यालय आजबाट चार दिन बन्द

2 weeks ago
भोलिदेखि देशभरका सबै शिक्षण संस्था ४ दिन बन्द गर्ने सरकारको निर्णय

भोलिदेखि देशभरका सबै शिक्षण संस्था ४ दिन बन्द गर्ने सरकारको निर्णय

2 weeks ago
वायु प्रदुषणका कारण १ सय २४ उडान रद्द

वायु प्रदुषणका कारण १ सय २४ उडान रद्द

2 weeks ago
होली खेल्ने क्रममा झडप हुँदा बाग्लुङमा दुई जनाको मृत्यु

होली खेल्ने क्रममा झडप हुँदा बाग्लुङमा दुई जनाको मृत्यु

2 weeks ago
होलीमा १६०९ सवारी चालक कारबाहीमा, ४६८ वटा दुई पांग्रे सवारी होल्ड

होलीमा १६०९ सवारी चालक कारबाहीमा, ४६८ वटा दुई पांग्रे सवारी होल्ड

2 weeks ago
सचिन तेन्दुलकरलाई कोरोना संक्रमण

सचिन तेन्दुलकरलाई कोरोना संक्रमण

2 weeks ago

सिता ग्रुप प्रालिद्वारा संचालित टक नेपाल
केन्द्रीय कार्यलय : बर्दिबास-१,महोत्तरी
फोन नं.: +९७७-९८४४२२११४३
इमेल : etalknepal@gmail.com
सम्पादक/संचालक : सरोज कुमार साह

सूचना विभाग दर्ता नं. :  २०३५/०७७-७८ 

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube Instagram

समाचार                  विजनेश

  समाज                          अर्थ

  खेलकुद                        रोजगार

  प्रवास                           बैँक/वित्त

  राजनीति                       अटो

  अन्तर्राष्ट्रिय                   विज्ञान/प्राविधि

मनोरञ्जन                    विविधत

 ब्लोअप                              विचार

 कविता/गजल                    साहित्य

 बलिउड/हलिउड                 अन्तर्वार्ता

 भिडियो                             रोचक विश्व

 संस्कृति                             पत्र-पत्रिका

© 2020 TalkNepal     विज्ञापन      हाम्रो टीम      Privacy Policy     सम्पर्क

No Result
View All Result
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • आर्थिक
  • अन्तर्वार्ता
  • समाज
    • राष्ट्रिय
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • सम-सामयिक
  • अन्तर्राष्ट्रिय
  • साहित्य
    • कविता/गजल
    • धार्मिक
    • संस्कृति
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • पत्र-पत्रिका
    • ब्लग
    • सुचना/प्राविधि
    • विचार
    • प्रवास
    • रोजगार