चितवनमा  उपचारत दुइ काेराेना   संक्रमितको मृत्यु

चितवनमा  उपचारकाे क्रममा २ जना  काेराेना संक्रमितकाे    मृत्यु भएको छ। मृत्यू हुनेमा नवलपरासीको गैंडाकोट नगरपालिका–२ का ५४ वर्षीय पुरुषको मंगलबार साँझ   चितवन मेडिकल कलेजमा उपचारकै क्रममा मृत्यू भएकाे  हाे ।

श्वासप्रश्वासमा समस्या देखिएपछि ती पुरुषलाई गत  कात्तिक ३ गते चितवन मेडिकल कलेजमा भर्ना  गरिएकाे थियाे ।

 

यस्तै भरतपुर अस्पतालमा उपचाररत गोरखाकी १९ वर्षीया युवतीको पनि कोरोनाबाट  मंगलबार साँझ नै मृत्यु भएको छ ।

बारपाक सुलिकोट गाउँपालिका– १ की युवतीको कार्तिक ५ गते कोभिड– १९ संक्रमण पुष्टी भएको थियो । उनलाइ पनि श्वासप्रश्वासमा समस्या देखिएपछि  गत कार्तिक ६ गते  आइसीयुमा राखेर गरिएकाे थियाे

Leave a comment

Your email address will not be published.